१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भूतपूर्व राष्ट्रिय खेलाडी सन्देश श्रेष्ठलाई गृह नगरमा सम्मान

भदौ १५, २०७८, ४:३२ .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ भदौ । फुटबलका भूतपूर्व राष्ट्रिय खेलाडी मेचीनगर निवासी सन्देश श्रेष्ठलाई आज एक कार्यक्रमका वीच काँकरभिट्टाका स्थानीय खेलाडीहरुले सम्मान गरेका छन् ।

मेचीनगर–६ स्थित शान्तिगाँउको प्रस्तावित डाउन टाउन एफसी फुटबल क्लबले भूतपूर्व राष्ट्रिय खेलाडी काँकरभिट्टा निवासी सन्देश श्रेष्ठ र झापा जिल्ला फुटबल संघका सदस्य कर्णबहादुर थापा मगर (राजा) लाई सम्मान गरेको हो ।

क्लबका अध्यक्ष राकेश थापा, उपाध्यक्ष सुरज गुरुङ, कोच गोकुल रिजाल, सदस्यहरु पिङ्की थापा, राकेश तामाङ, अयाश खड्का, प्रतिक खड्का, रसना गुरुङ, दिपिका गुरुङ, सुरुक्षा गुरुङ लगायतले अविर, टिका, खादा, मायाको चिनो र ट्रफि प्रदान गरेर सम्मान गरेका हुन् ।

क्लबका अध्यक्ष थापाको सभापतित्व एवम् सचिव रोशन बान्तवाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबले गाँउ–गाँउका युवाहरुलाई समेटेर उत्कृष्ट खेलाडीहरु उत्पादन गरिरहेका छन् । क्लबका २ जना खेलाडीहरु निश्चल राई र विशाल गिरी अहिले भईरहेको राष्ट्रिय सी डिभिजन लिगमा चन्द्रागिरी स्पोटिङ क्लबबाट प्रतियोगितामा भाग लिईरहेको अध्यक्ष थापाले बताए ।

पछिल्लो समाचार

पूर्वी नाकाबाट ३५ अर्ब व्यापार घाटा

अघिल्लो समाचार

इन्द्र बुढाथोकी कांग्रेस क्षेत्रीय सभापतिको उम्मेद्वार

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In