८ असार २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा बाढीले १८ सीमा स्तम्भमा क्षति

साउन २८, २०७८, ३:४७ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २८ साउन । सोमवार साँझ मेची नदीले ११२ नम्बरको मुख्य जङ्गे पिल्लर बगाएसँगै झापामा १८ वटा सिमा पिल्लरमा क्षति पुगेको छ ।

गत वर्ष मझौला र साना गरी १७ वटा र यस वर्ष एउटा मुख्य पिलरमा नदी कटानबाट क्षति पुगेको सशस्त्र प्रहरीका एसपी रमेशकुमार पाण्डेले बताए ।

झापामा १४४ किलोमिटर खुला सीमाक्षेत्रमा ८२ देखि १५२ नम्बरसम्मको सीमा पिलर छन् । अधिकांश सीमा पिलर मेची र बिरिङ नदी आसपासमा छन् । गत वर्ष मात्रै भद्रपुर, कचनकवल, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका क्षेत्रका सीमा पिलरमा क्षति पुगेको थियो ।

झापामा मुख्य ७० सहित मझौला र साना गरी कुल ९८८ वटा सीमा पिल्लर छन् । त्यीमध्ये १५० वटा पिलर नदीको आसपासमा छन । खोलामा रहेका मध्ये अझै पनि ३५ वटा पिलर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । खोला नदी आसपासमा रहेका सबै सीमास्तम्भहरु समेत जोखिममा रहेको प्रहरीको भनाइ छ । कोरोना कहरकै कारण यसवर्ष पनि नदी डुबानमा परेका सीमास्तम्भहरुको अवस्थाको बारेमा यसबर्ष अनुगमन हुन नपाएको प्रहरीको भनाइ छ ।

बर्खा सकिएपछि मात्र ती पिलरहरूको अवस्था बुझ्न सकिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो । सीमाको पिलर हेर्ने जिम्मा सरकारले नापी विभागका उपसचिव शिव लम्साललाई दिएको बताइएको छ । ‘अघिल्लो वर्ष क्षति भएका पिलरको विवरण प्रशासन कार्यालयले पठाइसकेको प्रजिअ तिम्सिनाले बताए ।

यस वर्षको भने बर्खा सकिएपछि पठाउने तयारी रहेको तिम्सिनाले बताउँनुभयो । त्यसपछि दुवै देशका नापी टोली आएर सीमा पिलरको स्थलगत निरीक्षण गरिने समेत तिम्सिनाको भनाइ छ । दुवै देशका सीमा विज्ञ बसेर जिल्लामा कति वटा पिलर बनाउने हो, कति वटा मर्मत सम्भार गर्ने हो, त्यसको तथ्याङ्क सङ्कलन गरिने र सोही अनुसार सीमा मर्मत सम्भार गरिने तिम्सिनाले बताउँनुभयो । कोराना कहरका कारण सीमा पिल्लरको काममा ढिलाइ भए पनि आगामी कात्तिकदेखि पिलरको मर्मत सम्भारको काम शुरु भइसक्ने प्रजिअको भनाइ छ ।

यसै क्रममा नेपाल भारत सीमाको झापा कचनकवल ५ पाठामारीको ११२ नम्बर जङ्गे पिलर मेची नदीले सोमवार साढे ६ बजे बगाएको थियो । सीमा क्षेत्रमा रहेका गाउँबस्ती र सीमा पिल्लरको सुरक्षाका लागि सरकारले नदी तटबन्धमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

पछिल्लो समाचार

मुख्यमन्त्री केसीले बनाए सात सदस्यीय मन्त्रिमण्डल

अघिल्लो समाचार

डिकमान विरही पत्रकारिता पुरस्कार राजवंशीलाई

Related Posts

रोटरियनले सञ्चारकर्मीसँग सम्बन्ध बढाउँनु पर्छ : एजी गिरी
banner

रोटरियनले सञ्चारकर्मीसँग सम्बन्ध बढाउँनु पर्छ : एजी गिरी

असार ८, २०८२, ८:४५ .आइतवार
शिव बने ‘खुल्ला टिकटक वक्तृत्वकला’को हिरो
box -2

शिव बने ‘खुल्ला टिकटक वक्तृत्वकला’को हिरो

असार ७, २०८२, ८:०८ .शनिबार
सिलीगुडीका पाठक काँकरभिट्टामा पेस्ताेलसहित पक्राउ
box -3

सिलीगुडीका पाठक काँकरभिट्टामा पेस्ताेलसहित पक्राउ

असार ६, २०८२, १०:१९ .शुक्रबार
मेचीनगरमा पत्रकारकाे दुर्घटना बीमा, दुई पत्रकार पुरस्कृत
अर्थ

मेचीनगरमा पत्रकारकाे दुर्घटना बीमा, दुई पत्रकार पुरस्कृत

असार ४, २०८२, १०:०४ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.