२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरका व्यवसायीले मंगलबारदेखि व्यवसाय खोल्ने

साउन ३१, २०७८, ११:०४ .आइतवार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३१ साउन । मेचीनगरमा आउँदो भदौ १ गतेदेखि व्यवसायीले सबैखाले व्यापार व्यवसाय खोल्ने घोषणा गरेका छन ।

मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् ।

कोराना भाइरसका कारण लामो समयदेखिको लकडाउनले व्यापार व्यवसाय ठप्प भएको, आर्थिक संकट पैदा भएको र व्यवसायीहरु प्लायन हुन थालेकोले यस्तो घोषणा गर्न बाध्य भएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए ।

‘लकडाउन अवधि भरको बैकिङ्ग कारोवारमा लाग्ने व्याज हर्जना तथा व्यवसाय कर नियमित लागिरहने’ अध्यक्ष श्रेष्ठले भने ‘तर व्यापार व्यवसाय भने सञ्चालन गर्न नपाइने नियमले व्यवसायी पलायन हुने स्थित आएको छ । त्यसैले सुरुक्षा र स्वास्थ्य मापदण्ड अपनाएर भदौ १ गतेदेखि व्यवसाय सुचारु गरिने छ ।’

भदौ १ गतेदेखि व्यापार व्यवसाय सञ्चालन गर्न पाए भन्दै मेचीनगरका १५ वटै व्यवसायका संघ संस्थाहरुले आज संयुक्त रुपमा नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा होटल व्यवसायी महासंघ केन्द्रीय सचिव राजु अधिकारी, होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, पूर्व मेची बस व्यवसायी प्रालि मेचीनगरका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यवसायी संघ मेचीनगर अध्यक्ष भुपाल शिवाकोटी, झापा ट्राभल्स संघका अध्यक्ष निरबहादुर कार्की (नेत्र), नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, पूर्वी नेपाल यातायात व्यवसायी प्रालि अध्यक्ष केशव गिरी, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष अध्यक्ष विष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष खडानन्द भण्डारी, नेपाल यातायात मजदुर संघ अध्यक्ष विशाल तामाङ, सुनौलो संयुक्त यातायात प्रालि अध्यक्ष भुपाल ओली, मेची अञ्चल इ–रिक्सा टेम्पो यातायात प्रालि अध्यक्ष गणेश चौहान, नेपाल पर्यटन श्रमिक संघ अध्यक्ष विजय सुवेदी, राष्ट्रिय उद्योग व्यापार महासंघका केन्द्रिय सदस्य ज्ञानेन्द्र घिमिरे, काँकरभिट्टा टेक्सी व्यवासयी प्रालि अध्यक्ष डिल्लीकुमार कार्कीको हस्ताक्षर रहेको छ ।

पछिल्लो समाचार

फाउण्डेशनद्वारा आम्दा अस्पतालका विरामीलाई फलफूल

अघिल्लो समाचार

कारले स्कुटीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.