२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भेलागढीमा गाईको शालिक अनावरण

कार्तिक २३, २०७८, ८:५१ .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

हल्दिबारी, २३ कात्तिक । हल्दीवारी गाउँपालिका–२ स्थित भेलागढीमा निर्माण गरिएको गार्ईको शालिकको नेपालका प्रथम ऐतिहासिक जगत गुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्यले गरेका छन् ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाल गौ संंरक्षण समिति भद्रपुरद्वारा निर्माण गरिएको बाछोले दुध खाँदै गरेको शालिकको अनावरण गरिएको हो ।
शालिक अनावरण गर्दै जगतगुरुले नेपालका राजनीतिक कदलहरुबाटै सनातन धर्म र संस्कृतिप्रति बेवास्ता गरिएको हुँदा सनातन धर्म संकटमा पर्ने गरेको बताए ।

उनले सनातन धर्म संरक्षाण र सम्बद्र्धनमा सम्पूर्ण हिन्दुवादी जनसमुदाय कठिबद्ध भएर लाग्नु पर्ने बताउँदै गाइको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले विभिन्न दाताहरुको रु.११ लाख ४६ हजार बढीको लागतमा शालिक निर्माण गरिएको समितिका अध्यक्ष दुर्गाप्रसाद पाठकले जानकारी दिए ।्

मंगलवारै सम्पन्न समितिको भेलाले दुर्गाप्रसाद पाठकको अध्यक्षतामा ३ जना सदस्यहरु पछि मनोनयन गर्ने गरी १३ सदस्यीय नयाँ कार्य समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा गणेश पौडेल, सचिवमा कृष्णप्रसाद पाठक, कोषाध्यक्षमा डिल्ली दुलाललाई सर्वसम्ममत चयन गरिएको छ ।

आगामी २ बर्षे कार्याकालका लागि गठित समिति सदस्यहरुमा क्रमशः विनिता भट्टराई, कमला दाहाल पाठक, डा. टंक बाराकोटी, लालबहादुर दर्जी, कमलप्रसाद घिमिरे, पर्शुराम बजगाई रहेका छन् । पाठकको अध्यक्षतामा सम्पन्न कार्याक्रममा दाताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हल्दीवारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्गदेन, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, गंगाप्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोमनाथ पौडेलल र स्वागत समिति सदस्य डिल्ली दुलालले गरेका थिए ।

पछिल्लो समाचार

झापाका गिरीले गरे ‘राप्रपा विषयमा विद्यावारिधि’

अघिल्लो समाचार

छठ पर्व : खोलामा नै पूजास्थल तयार

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.