१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दाहाल प्रतिष्ठानद्वारा आम्दा मेचीलाई सहयोग

कार्तिक २९, २०७८, ९:४२ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २९ कात्तिक । मेचीनगर–१० को सुबोध दाहाल स्मृति सेवा कोषले आम्दा मेची अस्पताललाई एक लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

०४६ सालमा १५ वर्षीय सुवोध दाहाल सवार बस दुर्घटना हुँदा त्रिशूली नदीमा खस्दा बेपत्ता भएका थिए ।

दाहाल प्रतिष्ठान केन्द्रिय कार्यालय अन्तर्गत सुवोध दाहाल स्मृति सेवा कोष २०७२ ले स्वास्थ्य शीर्षक अन्तर्गत रकम सहयोग गरेको हो ।

विहीबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा दाहाल स्मृति सेवा कोषका अध्यक्ष दिवंगत सुवोधका पिता गजेन्द्रप्रसाद दाहालले बिशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि आचार्यले सबैको साथ सहयोगले आम्दा मेची अस्पतालले विशेष सेवाहरु केही समयमै सञ्चालनमा ल्याउने बताए ।

दाहाल प्रतिष्ठानका सहअध्यक्ष दुर्गाप्रसाद दहालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव पुण्यप्रसाद दाहालले स्वागत र कार्यक्रम सञ्चालन केशव दाहालले गरेका थिए ।

पछिल्लो समाचार

झापा–२ बाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत

अघिल्लो समाचार

विप्लब नेतृत्वको नेकपाद्वारा भोलि नेपाल बन्द घोषणा

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In