२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

संगीतमा झुम्यो काँकरभिट्टा : मुख्यमन्त्री राई र नायक हमाल मुख्य आकर्षण

मंसिर २४, २०७८, ५:०२ .शुक्रबार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

फोटो पत्रकार : देवेन्द्र खरेल

मेचीनगर, २४ मंसिर । पूर्वी प्रवेशद्वार काँकरभिट्टामा सांगीतिक कार्यक्रम सप्तरंगीको तेस्रो संस्करण सम्पन्न भएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले साँझ उद्घाटन गरेको र नायक राजेश हमाल लगायतका प्रख्यात कलाकारहरुको सहभागिता रहेको कार्यक्रम काँकरभिट्टा बसपार्कमा भएको थियो ।

जनताद्वारा, जनताका निम्ति र जनतालाई भन्ने नाराका साथ सातै प्रदेशमा आयोजना हुने यो सांगीतिक कार्यक्रम यसपटक काँकरभिट्टाबाट सुरु भएको हो ।

बिगतमा दुईवटा संस्करणका सप्तरंगी कार्यक्रम सम्पन्न भइसकेको छ ।

गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुने ‘सप्तरंग–३’ ले सातै प्रदेशमा हजारौ दर्शक माझमा सचेतना फैलाउने आयोजकको भनाई छ ।

मंसिर २४ मा काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम हुनेछ ।

कार्यक्रममा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, अनिल सिंह, हास्यकलाकार  राजा राजेन्द्र, गायिका मिलन नेवार , र अस्मिता अधिकारी , मोडेल उषा उप्रेती लगायतको उपस्थिति रहेको प्रदेश नं. १ का कार्यक्रम संयोजक बिकास घिमिरेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी श्रवण तिम्सिनाको समेत कार्यक्रममा उपस्थिति रहेको छ । सप्तरंगीका प्रमुख व्यवस्थापक गृहेन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नरेश भट्टराईले गरेका थिए ।

पछिल्लो समाचार

राजेश हमालसहितका कलाकार भोलि काँकरभिट्टामा

अघिल्लो समाचार

महामन्त्रीमा विश्वप्रकाश र गगन बिजयी

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.