३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लंकाशनी महिला सहकारीको सभा

पुस १७, २०७८, ३:४० .शनिबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ पुस । मेचीनगर–१० स्थित लंकाशनी महिला समृद्घि वहुउद्देश्यीय सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष रुपा पौडेलको सभापतित्व तथा मेचीनगर उपप्रमुख मीना पोखरेल उपे्रतीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सदस्यहरुको जीवनस्तर उकास्ने भरपर्दाे माध्यम सहकारी भएको बताइन् । सहकारीको माध्यमबाट व्यावसायिक कृषि उत्पादनमा युवाहरुको सक्रियता बढेको बताउँदै उपप्रमुख उप्रेतीले दिगो विकास र समृद्घि सहकारीबाट मात्र सम्भव हुने बताइन् ।

सहकारी नाफा मुलक संस्था नभएकोले सदस्यहरुको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा सुधार हुनेगरी सहकारीले कार्यक्रम ल्याउनु पर्ने र सदस्यहरुले समेत आफ्नो सहकारी प्रति इमान्दार भएर कारोबार गर्नुपर्नेमा उनको जोड थियो । झापामा हाल ५ सय सहकारी र करिव ५ लाख बढी सहकारीकर्मी रहेको बताउँदै उनले एक सहकारी एक सदस्य नीतिलाई कार्यान्वयन गर्नु पर्ने बताइन् ।

सो अवसरमा सहकारीले हालै निर्माण सम्पन्न गरेको तोरी पेल्ने तथा पिसानी मिलको समेत उद्घाटन् गरेको छ । सो मिलको उद्घाटन् प्रमुख अतिथि उप्रेतीले रिविन काटेर विधिवत रुपमा गरेकी थिइन् । कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष सुवेश कुमार पनेरु, समाजेवी मोहन दाहाल लगायतले बोलेका थिए ।

कार्यक्रममा नयाँ बिहानी आमा समूहकी अध्यक्ष कमला बुढाथोकी, जनजाग्रिती भजन मण्डलीका अध्यक्ष महेन्द्र पौडेल, सहकारीका सल्लाकार संयोजक उमाकान्त पौडेल, लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । सहकारीले व्यवस्थापक बिमला बिष्टलाई नगद १५ हजारसहित खादार टिका लगाएर सम्मान गरेको छ । त्यसैगरी बजार व्यवस्थापक राधा सुवेदीलाई १० हजार नगद र दुर्गा दाहाललाई ५ हजार नगद सहित खादा र टिका लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । २०७० सालमा स्थापना भएको सहकारीमा हाल २७५ शेयर सदस्य पुगेको र सहकारीले सदस्य संख्या बृद्घि गर्न बिभिन्न सेवामुलक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको र मिल निर्माणको लागि मेचीनगर नगरपालिकाबाट ७ लाख प्राप्त भएको र संस्थाले ६ लाख ५० हजार थप लगानी गरी कुल १३ लाख ५० हजारमा मिल सञ्चालनमा ल्याएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

ऋण समिति संयोजक बाबुलाल राजवंशीले स्वागत गरेको कायृक्रमको सञ्चालन सचिव बलराम चिमरियाले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगर क्षेत्रकै पुरानो तृष्णा सिनेमा हल बन्द

अघिल्लो समाचार

इतिहासमा सिनेमा हल : गाउँका मान्छे पुल्ठो बालेर हल धाउँथे

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.