२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

इष्ट होराइजनले पायो ‘अन्तराष्ट्रिय स्कुल अवार्ड’

माघ १७, २०७८, ३:२८ .सोमवार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ माघ । धुलाबारीको इष्ट होराइजन अंग्रेजी माविले ‘अन्तराष्ट्रिय स्कुल अवार्ड’ जित्न सफल भएको छ ।

ब्रिटिस काउन्सिलले सन २०१९ र २० मा सञ्चालन गरेको अन्तराष्ट्रिय स्कुल अवार्ड (आईएसओ) कार्यक्रममा ईष्ट होराइजनले सो उपाधि जित्न सफल भएको हो ।

ब्रिटिस काउन्सिलले केहि दिनअघि काठमाडौँमा सो अवार्डको घोषणा गरेको थियो ।

ब्रिटिस काउन्सिलले व्यवहारिक शिक्षा र प्रयोगात्मक शिक्षण प्रणाली आजको आवश्यता भन्ने मुल कुरालाई आत्मसाथ गरेर सो कार्यक्रम सञ्चालन गरेको थियो ।

सोहि अनुसार विद्यालयले प्रयोगात्मक परियोजना अन्तरगत सात वटा शिर्षकमा विभिन्न कक्षाका विद्यार्थीहरुलाई परियोजना दिइएको थियो ।

सो परियोजना विद्यार्थीहरुले सफलताका साथ सम्पन्न गरेकाले आईएसओ उपाधि हात पारेको ईष्ट होराइजनका प्रिन्सिपल सन्दिप राईले बताए ।

भोक र कुपोषण, साहित्यकार झमक घिमिरेको जीवनी, आधुनिक खेती र परम्परागत खेती, दुग्ध उत्पादन, सादरी एक अद्वितीय भाषा, बैकल्पिक प्रयोजन, पानीको महत्वका सात वटा शिर्षकमा कार्यक्रम भएको शिक्षक विकास ग्वालले बताए ।

कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले सो कार्यक्रममा सहभागी भएको परियोजनाका संयोजक नविन दाहालले जानकारी दिए ।

अन्तराष्ट्रिय स्तरको नागरिक उत्पादन गर्ने र ग्लोबल नागरिकका रुपमा आफ्ना विद्यार्थीहरुको विकास गर्ने उद्देश्यका साथ उक्त कार्यक्रममा विद्यार्थीहरुलाई सहभागी गराईएको प्रिन्सिपल राईले बताए ।

युके, भारत, पाकिस्तान, बंगलादेश लगायत विभिन्न राष्ट्रका विद्यार्थीहरुसँग भिडियो कम्फ्रेस मार्फत आफुहरुले गरेको परियोजना र शिक्षण सिकाई गतिविधिको बारेमा एक आपसमा सहकार्य गरेर आदान प्रदान गरेका थिए ।

सन २०१९ मा अन्तराष्ट्रिय सहकार्य गर्ने क्रममा होराइजनका कक्षा ५ का विद्यार्थीहरु भारतको राजेस्थान स्थित एचजीआई अन्तराष्ट्रिय स्कुलमा भाग लिएका थिए ।

‘मेहेनत र परिश्रम गरे कुनै पनि कार्य असम्भव छैन’, विद्यालयकी प्रमुख प्रशासक साबित्रा राईले भनिन्–‘शिक्षक–शिक्षिकाहरुको राम्रो सहकार्य र एकताले नै आफुहरुले अन्तराष्ट्रिय स्कुल अवार्ड जित्न सफल भएका छौँ ।’

पछिल्लो समाचार

मेचीनगरका युवाले बनाउने भए ‘सिन्धुलीगढी’ बारे चलचित्र

अघिल्लो समाचार

कृषकलाई मोटरसहितको ट्युवबेल

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.