१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर–४ र खाँदबारी नगरपालिका–४ बीच भगिनी सम्बन्ध कायम

साउन ७, २०७९, ८:१९ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, ७ साउन । मेचीनगर नगरपालिका र खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

शनिबार बाहुनडाँगीमा मेचीनगर नगरपालिका–४ र खाँदबारी नगरपालिका–४ नम्बर वडाबीच भगिनी सम्बन्ध कायम गरिएको हो ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की र खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

भगिनी सम्बन्ध कायम गरिएको पत्रमा प्रदेश नम्बर १ को संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ४ र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ४ लाई ऐतिहासिक नेपाली परम्परा अनुसार मित लगाउने वा भगिनी सम्बन्ध स्थापित गर्न हामीबीचमा सुमधुर ऐतिहासिक निर्णयमा पुगेको उल्लेख छ ।

छिमेकी मुलुक चीनको सीमावर्ती जिल्ला संखुवासभा र भारतको सीमावर्ती जिल्ला झापाको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले भगिनी साईनो गाँस्दै दुवै जिल्लामा पर्ने खाँदबारी वडा नम्बर ४ र मेचीनगर वडा नम्बर ४ बीच भौगोलिक, साँस्कृतिक, धार्मिक, सामाजिक एवम् व्यापारिक सम्बन्ध स्थापना गर्न, दुई पक्ष सम्बन्धलाई कालान्तरसम्म दुवै वडाको सम्पूर्ण वडाबासीहरुको हितका लागि भगिनी सम्बन्धको रुपमा विकास गर्न, दुवै वडाको विविध क्षेत्र तथा विषयहरुमा सहकार्य र सहअस्तित्व कायम गराउने पत्रमा उल्लेख छ ।

त्यस्तै यी क्षेत्रका उत्पादनहरु कृषिजन्य, वन्यजन्तु, पर्यटन, होमस्टे, खनिज, उद्योग, यातायात र अनुसन्धान केन्द्रको रुपमा विकास गर्दै लैजान एकआपसमा बजारीकरण तथा प्रवद्धनकारी कार्य गर्दै वडाबासीको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले वडाको जनप्रतिनिधिको हैसियतमा दुवै वडाका अध्यक्षहरुको निर्णय र मञ्जुरीमा शनिबार सम्पूर्ण राजनैतिक दल, वुद्विजीवि, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि एवम् वडाबासीहरुको व्यापक उपस्थितीमा भगिनी सम्बन्ध कायम गरिएको निर्णय पत्रमा उल्लेख छ ।

वडाध्यक्ष कार्कीले खाँदबारी वडा नम्बर ४ र मेचीनगर–४ लाई भगिनी सम्बन्ध कायम गरिएको बताए ।

यसअघि पनि मेचीनगर नगरपालिका र बेलायतको फोक्स्टन सिटीबीच भगिनी सम्बन्ध कायम गरिएको थियो । मेचीनगरका पूर्व मेयर र फोक्स्टन सिटीका पूर्व काउन्सिलर मेचीनगरकै स्थानीय धनकिरण गुरुङको सहयोगमा त्यहाँकी मेयरबीच ३ वर्षअघि भगिनी सम्बन्ध स्थापना भएको थियो ।

पछिल्लो समाचार

एक्सेललाई प्रादेशिक बैंकको रुपमा विकसित गरिने

अघिल्लो समाचार

काँकरभिट्टामा पुष्पलालको स्मृति दिवस

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In