६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

गुराँसले दियो मृत्यु दावी भुक्तानीको ५२ लाख ५५ हजार

साउन १२, २०७९, १०:११ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

।। डम्बर बराल ।।

भद्रपुर, १२ साउन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले भद्रपुर–८ निवासी स्व.सुदेश राईको परिवारलाई मृत्युदावी भुक्तानीको ५२ लाख ५५ हजार रुपैयाँ प्रदान गरेको छ ।

कम्पनीले विहीबार भद्रपुर नगरपालिका–८ नम्बर वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरेर मृतकको श्रीमति रुविना तामाङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, विशेष अतिथि उपप्रमुख राधा कार्की, कम्पनीका १ नम्बर प्रदेश प्रदेश प्रमुख गिरधर श्रेष्ठले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका थिए ।

सुदेशले २०७७ असार ३१ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा ५० लाखको जीवन बीमा गराएका थिए । प्रथम बीमा शुल्क ३ लाख ७२ हजार ६ सय रुपैयाँ भुक्तानी गरेका सुदेशको बीमा गराएको ३ महिनापछि २०७७ कार्तिक ३ गते सुतेकै अवस्थामा आकस्मिक निधन भएको थियो ।

चेक हस्तान्तरण पछि कार्यक्रमका प्रमुख अतिथि पोखरेलले समाजमा केही गरौँ भन्ने सोच बनाएका उर्जाशिल युवा सुदेशको निधनले भद्रपुर क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताए । सकारात्मक सोचका धनी सुदेशले आफ्नो भविश्य र परिवारको सुखको लागि जीवन बीमा गराउनु भएको रहेछ ।

पोखरेलले भने, ‘आज उहाँको जीवन त रहेन तरपनि परिवारलाई मलम पर्टी लगाउने गरी इन्स्योरेन्स कम्पनीले रकम दिएको छ । यसले पक्कैपनि मलम पर्टीको काम गर्ने छ ।’ यस किसिमको कार्यक्रमले बीमा प्रतिको विश्वास बढेको नगर प्रमुख पोखरेलको भनाइ छ ।

कार्यक्रमकी विशेष अतिथि उपप्रमुख राधा कार्कीले जीवन बीमा आज सबैका निम्ति अनिवार्य भएको बताइन् । जीवन रहँदा आफैले सदुपयोग गर्न पाइने जीवन नरहे परिवारलाई आर्थिक संकटबाट जोगाउन सहयोग पुग्ने यस किसिमको कार्यक्रमलाई गाउँ–गाउँमा पुगेर जनचेतना जगाउन र बुझाउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष गौरव सुब्बाले जीवन बीमाको ठूलो महत्व रहेको बताए । वडाध्यक्ष सुब्बाले सार्वजनिक रुपमा रकम भुक्तनीको कार्यक्रमले जीवन बीमा गराउनेहरुमा थप विश्वास बढेको बताए ।

कार्यक्रमका सभापति तथा कम्पनीका १ नम्बर प्रदेश प्रमुख गिरधर श्रेष्ठले जीवन बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए । जीवन बीमाको महत्व समाजमा अझै बुझाउन नसकेको अवस्था छ ।

बीमा गर्नुको अर्थ मरेपछि पाइने पैसा हो भन्ने बुझाई समाजमा अझै कायमै छ । त्यसलाई चिर्न जरुरी छ । श्रेष्ठले भने, ‘बीमाको अर्थ त्यो होइन् जीवन बीमा गराएपछि सो रकम आफैले सदुपयोग गर्ने हो आफू नरहेको खण्डमा मात्र आफ्नो परिवार र शन्ततिको भविश्यको लागि सो रकमले केही राहत मिल्छ ।’ कमाउने ब्याक्तिनै रहेन भने परिवारले आर्थिक संकटको सामना गर्नु पर्ने हुन्छ । त्यसैले सबैले जीवन बीमाको महत्व बुझ्न र बीमा गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्की, वडा नम्बर ८ का वडा सदस्यहरु निमलाल राजवंशी, भगवती बस्नेत, लक्ष्मी परियार, तुलसा राजवंशी, गुराँस लाइफ इन्स्योरेन्स क्षेत्रीय कार्यालय बिर्तामोडका क्षेत्रीय प्रबन्धक राजकुमार सिजापती, भद्रपुर उपशाखा कार्यालयकी निमित्त उपशाखा प्रमुख देवी श्रेष्ठ, काँकरभिट्टा उपशाखा प्रमुख अस्मित सुब्बा, याम बुढाथोकी, एजेन्सी म्यानेजहरु रिता कार्की, भवानी राउत खड्का निशा फुयाल, विमित स्व.सुदेशका बुवा भूपाल राई, आमा लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रको सञ्चालन क्षेत्रीय कार्यालय बिर्तामोडका मार्केटिङ अफिसर अखिलेश्वर बोहोराले गरेका थिए । कार्यक्रमको संयोजन काँकरभिट्टा पूर्व शाखा प्रमुख याम बुढाथोकीले गरेका थिए ।

पछिल्लो समाचार

अब आमाको थर र ठेगाना रोजेर वंशजको नागरिकता पाइने

अघिल्लो समाचार

झापा जिल्लालाई लालकिल्ला बनाउने ओलीको उद्घोष

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In