२२ फाल्गुन २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर सञ्चार प्रतिष्ठानको कार्यविधि पारित

साउन १७, २०७९, ३:४२ .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिकाले सञ्चार प्रतिष्ठान सम्बन्धी कार्यविधि पारित गरेको छ ।

नगर कार्यपालिकाको सोमबार बसेको वैठकले सञ्चार प्रतिष्ठान सम्बन्धी कार्यविधि पारित गरेको हो ।

मेचीनगरमा दर्ता गरी प्रकाशन प्रसारण भईरहेका संचार गृहको स्थायित्व र संस्थागत विकास गर्न आवश्यक देखिएकोले स्थानीय सरकार संचालन ऐन २०७४ र मेचीनगर नगरपालिकाको प्रशासकीय कार्यविधि २०७५ को दफा ४ अनुसार नगर सञ्चार प्रतिष्ठान गठन तथा सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरी जारी गरिएको छ ।

प्रतिष्ठानमा १ जना अध्यक्ष, ३ महिलासहित ७ जना सदस्य र १ जना सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

अध्यक्ष हुनलाई पत्रकारीता वा अन्य विषयमा स्नातक तह उतिर्ण गरी सञ्चार क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव भएको हुनु पर्ने, सदस्यको हकमा न्युनतम ३ वर्ष सञ्चार क्षेत्रमा अनुभव र नेपाल पत्रकार महासंघको सदस्यता लिएको हुनु पर्नेछ भने सदस्य सचिवको हकमा सञ्चार क्षेत्रमा न्युनतम ५ वर्ष अनुभव र नेपाल पत्रकार महासंघको सदस्यता लिएको हुनु पर्नेछ ।

नगरभित्रका तथा बाहिरका पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनमा सूचना, विवरणहरु तथा लोककल्याणकारी विज्ञापनका सम्बन्धमा प्रतिष्ठानको सिफारिसमा नगरकार्यपालिकाले निर्णय गर्नेछ ।

पछिल्लो समाचार

मेचीनगरको निर्णय : भूमिहिनलाई जग्गा, पाटापुरमा बसपार्क

अघिल्लो समाचार

पुस्तकमा आयो मेचीनगरको बजेट

Related Posts

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner -1

झापामा ६४.२४ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, २:३० .बिहिबार
झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, १२:५० .बिहिबार
मतदान स्थल धमाधम बनिदैं
banner -1

मतदान स्थल धमाधम बनिदैं

फाल्गुन १९, २०८२, १२:०० .मङ्लबार
सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक
banner -1

सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक

फाल्गुन १९, २०८२, ११:३१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.