७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

इनरह्वील क्लब बिर्तामोडको पद हस्तान्तरण

भदौ १, २०७९, ६:३२ .बुधबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १ भदौ । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको चौथो पद हस्तान्तरण गरिएको छ ।

सन् २०२२÷२०२३ को जुलाई १ तारिकदेखि कार्यभार सम्हालेकी इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीले बिर्तामोडमा आयोजित कार्यक्रमका बीच एक बर्षका लागि पदभार ग्रहण गरेकी हुन् ।

इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनी प्रेसिडेन्ट सम्झना भण्डारीको अध्यक्षता तथा इनरह्वील डिस्ट्रीक चेयरमेन सीमा झाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेलले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी सन् २०२१÷०२२ की प्रेसिडेन्ट जमुना भुषाल शर्माले आफ्नो कार्यकालमा इनरह्वील क्लबले गरेका कार्यहरुको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा इनरह्वील डिस्ट्रीक चेयरमेन झाले सन् २०२२÷२०२३ की इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीलाई रोटरीको कलर पहिर्याएर पद तथा गोपनियताको सपथ गराएकी थिइन् भने सन् २०२१÷०२२ की प्रेसिडेन्ट जमुना भुषाल शर्माले ग्यावल गन प्रदान गर्दै पद हस्तान्तरण गरेकी थिइन् ।

त्यस्तै उनलाई चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेलले चाटर्ड सर्टिफिकेट प्रदान गरेकी थिइन् । प्रेसिडेन्ट भण्डारीको बायोडाटा ट्रेजरर रिजु क्षेत्री पाण्डेले बाचन गरेकी थिइन् । आफूले सपथ ग्रहणसहित पदभार ग्रहण गरे पश्चात नवनिर्वाचित प्रेसिडेन्ट भण्डारीले मिटिङको कल तथा निर्देशन गरेकी थिइन् ।

कार्यक्रममा नवनिर्वाचित प्रेसिडेन्ट भण्डारीले आफ्नो कार्यकालमा आफूले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनलाई नयाँ उचाईमा पुर्याउने बताउँदै असहाय महिला तथा वालवालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।

आफूले शपथ लिएपछि नवनिर्वाचित प्रेसिडेन्ट भण्डारीले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०२२÷०२३ का लागि भाइस प्रेसिडेन्ट मोनिका अग्रवाल, सेक्रेटरी जुनु विमली उप्रेती, ट्रेजरर रिजु क्षेत्री पाण्डे, आइएसओ लुना वस्नेत, इडिटर कमला पौडेल, एक्जुकेटीभ मेम्वरहरु वर्षा राजभण्डारी, रेखा अग्रवाल, रेणु गोयल, निलम अग्रवाल, इन्दिरा थापा कार्की, अनिता शर्मा, मेम्वरहरु निलम मित्तल, गीता खरेल, स्वेता थापा, रिचा चुडाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

कार्यक्रममा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०२२÷०२३ का नयाँ सदस्यहरु डा. ज्योति अग्रवाल, डा. जाग्रीती भण्डारी, रुपा शर्मा, गायत्री साहेवाला, कविता श्रेष्ठलाई नयाँ सदस्यता प्रदान गर्दै स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि इनरह्वील डिस्ट्रीक चेयरमेन सीमा झाले इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले गरेका कार्यहरु प्रशंसनिय रहेको बताउँदै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् । त्यस्तै रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२२÷२०२३ का प्रेसिडेन्ट सुमन शर्मा जमरकट्टेल, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली , साहित्यकार लीला अनमोललगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन की सन् २०२०÷०२१ की प्रेसिडेन्ट रेनु वंशलले प्रमुख अतिथि इनरह्वील डिस्ट्रीक चेयरमेन सीमा झाको वायोडाटा वाचन गरेकी थिइन् भने सन् २०२२ ÷२०२३ की प्रेसिडेन्ट भण्डारीले प्रमुख अतिथि इनरह्वील डिस्ट्रीक चेयरमेन झालाई मायाको चिनो प्रदान गरेकी थिइन् ।

कार्यक्रममा इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन की सन् २०२०÷०२१ की प्रेसिडेन्ट रेनु वंशल र सन् २०२१ ÷०२२ की प्रेसिडेन्ट जमुना भुषाल शर्माले आफ्नो कार्यकालमा सहयोग पुर्याउनेलाई मायाको चिनो प्रदान गरेका थिए ।

इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी आइएसओ लुना वस्नेतले इनरह्वील प्रेयर वाचन र इडिटर कमला पौडेलले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सेक्रेटरी जुनु विमली उप्रेतीले गरेकी थिइन् ।

पछिल्लो समाचार

फोहोरमैला व्यवस्थापन गर्न जनप्रतिनिधिलाई हैरान

अघिल्लो समाचार

ओली तीनदिनका लागि झापामा

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.