६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा मावि : २९ विद्यार्थी विरामी, क्यान्टिन सञ्चालक नियन्त्रणमा

भदौ ९, २०७९, ५:३७ .बिहिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ भदौ । काँकरभिट्टा माध्यमिक विद्यालयको परिसर भित्र रहेको क्यान्टिनमा खाजा खाएका २९ जना विद्यार्थीहरु विरामी परेका छन् ।

विहीबार दिउसो परिसर भित्रको क्यान्टिनमा खाजाकोरुपमा छोलामुरै खाएका सो संख्याका विद्यार्थीहरु एकाएक विरामी परेका हुन् ।

कक्षा १ देखि ६ सम्मका विद्यार्थी विरामी परेका थिए । २६ जना विद्यार्थीहरुलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले बताए । चिकित्सकका अनुसार फुडपोइजन भएको बताइएको छ ।

प्रधानाध्यापक न्यौपानेले खाजा खाएका ३२ जना विद्यार्थी मध्ये सुरुमा २६ जना र पछि थप ३ जना गरेर २९ जना विरामीलाई अस्पतालमा उपचार गर्न लगिएको बताए । ३ जना विद्यार्थीको सामान्य अवस्था भएकोले अभिभावकलाई जिम्मा दिइएको उनले बताए ।

विद्यार्थीहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई घर ल्याइएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।

‘विद्यालयले दिवा खाजा विद्यार्थीलाई निःशुल्क दिने गरेको छ’, प्रधानाध्यापक न्यौपानेले भने–‘विद्यालयकै चौकिदारले क्यान्टिन सञ्चालन गर्दे आएका छन् । गर्मी थियो, खाजाबासी थियो कि भन्ने कुरा आएको छ । त्यसको छानविन हुन्छ ।’

क्यान्टिनको खाजा खाएपछि विद्यार्थीहरु एकाएक विरामी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङले बताए । खाद्यको टोलीले विद्यार्थीले खाएको खाजाको गुणस्तर थियो कि थिएन जाच्ने काम भएको उनले बताए ।

काम भएको छ । त्यसको सेम्पुल जाँचका लागि लगिएको छ । क्यान्टिन सञ्चालक एवम् विद्यालयका चौकिदार नारायण विष्टलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ । छानविन नहुँन्जेलका लागि क्यान्टिन बन्द गरिएको न्यौपानेको भनाई छ ।

फोटो : देवेन्द्र खरेल

 

पछिल्लो समाचार

‘जनताको साथमा कांग्रेस’ को अभियान

अघिल्लो समाचार

प्रचण्ड धरान आएर मेयर हर्कसँग मिलेर गरे वृक्षारोपण

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In