मेचीनगर, २० भदौ । नेकपा एमालेले झापा क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ र ‘ख’ का लागि २६ जना उम्मेद्वार सिफारिस गरेको छ ।
क्षेत्र ‘क’
राम ओली, शान्ति सापकोटा, देबकुमार राई, मोहनप्रकाश उप्रेती, नीलकण्ठ तिवारी, कृष्ण कनाल, विष्णु सुबेदी, शोभा खवास, प्रेमकुमारी भट्टराई, बन्धन मुण्डा, चन्द्र प्रसाई, रमा भण्डारी, राजु कार्की, इन्द्र बाँसकोटा, भुपाल ओली, राजु पोख्रेल, निर्मला गौतम र रामचन्द्र उप्रेती छन् ।
क्षेत्र ‘ख’
रेणुका डाँगी, लक्ष्मी राई, घनश्याम अधिकारी, लता प्रसाई, यामनाथ बराल, हरि घिमिरे, पुरुषोत्तम अधिकारी र रमेश आचार्य छन् ।
पार्टीको ‘क’ र ‘ख’ प्रदेश ईकाइको समन्वय कमिटीको बैठकले ती नामहरु सिफारिस गरेको हो ।
Discussion about this post