८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनएस १२५ सीसीको पल्सर बाइक सार्वजनिक हुँदै

भदौ २८, २०७९, ८:१० .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २८ भदौ । पल्सर सिरिजको सवैभन्दा सानो एनएस १२५ सीसी मोटरसाइकको भव्य सांगीतिक कार्यक्रमकाबीच ग्राण्ड लन्च गरिने भएको छ ।

बजाज कम्पनीको मोटरसाइकल बिक्रेता बिर्तामोड स्थित मेची पावर मोवाइल ट्रेडका सञ्चालक मनोज वंशलले मंगलवार भव्य कार्यक्रमसहित नयाँ मोटरसाइकल सार्वजनिक गरिने बताए । उनका अनुसार मोटरसाइकल सार्वजनिक गरिएसँगै बिक्रीका लागि बुकिङ खुला गरिनेछ ।

बजाजले एनएस १२५ सीसीको मोटरसाइलकका सार्वजनिक नै बिर्तामोडबाट गर्न लागेको हो । बिर्तामोडको सिटी सेन्टरमा मंगलवार साँझ ५ बजे सांगीतिक कार्यक्रमसहित मोटरसाइकल सार्वजनिक गरिने पत्रकार सम्मेलन आयोजना गर्दे वंशलले जानकारी दिए ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले २ लाख ८० हजार रुपैयाँ मूल्य तोकेर यसको वुकिङ खुल्ला गराएको छ । भारतीय बजारमा अघिल्लो वर्ष लन्च भएको यो मोटरसाइकल ढिलै गरी भएपनि नेपाल ल्याइएको हो ।

पल्सर एन सिरिजका अन्य वाइकमा जस्तै यसको लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरिरत रहेको छ । यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४.४५ सिसीको विएस–६ इन्जिन जडान गरेको छ । किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न मिल्ने सुविधा दिइएको यसको अधिकतम पावर १२ पिएस र टर्क ११ एनएम रहेको छ । यसमा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गती ११८ किलोमिटर

प्रतिघन्टा रहेको छ । यो बाइकले प्रतिलिटर इन्धन खपतमा ६० किलोमिटर माथी माइलेज प्रदान गर्ने दावी गरिएको छ ।
यो बाइकको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम व्रेक जडान गरिएको छ । एविएस उपलब्ध नभएपनि यसमा कम्वाइन व्रेकिङ सिस्टम भने दिइएको छ ।

स्पोर्टी स्प्लिट सिट दिइएको यो नयाँ वाइकको सिट हाइट ८०५ एमएम तथा ग्राउन्ड क्लिरियन्स १७९ एमएम रहेको छ । स्लिक हेडल्याम्प र पल्सरको टे«डमार्क हेडलाइटले बाइकलाई थप स्पोर्टी देखाउन मद्धत गरेको छ । बाइकमा एनालग डिजिटल क्लस्टर जडान गरिएको छ । यसमा ट्विन पाइलट ल्याम्पसहित हेलोजन हेडल्याम्प र एलइडी टेल ल्याम्प दिइएको छ ।

पछिल्लो समाचार

चीन विरोधी कुनै पनि गतिविधि गर्न दिँदैनौ : प्रधानमन्त्री

अघिल्लो समाचार

विशिष्ठ व्यक्तिको सुरक्षा सम्बन्धी तालिम

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.