२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विहारका पूर्वमन्त्री झालाई काँकरभिट्टामा स्वागत

अशोज ८, २०७९, १०:२९ .शनिबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ असोज । विहारका पूर्वमन्त्री विनोद नारायण झा झापा आएका छन् ।
शनिबार काँकरभिट्टा स्थित मेची भन्सार कार्यालय परिसरमा आएका झाले यो दुईदिने भ्रमण विशुद्व व्यक्तिगत भेटघाट मात्र भएको बताए ।

झापाको शनिश्चरेमा आफन्तसँग पारिवारिक भेटघाटका लागि नेपाल आएको उनको भनाई छ ।

उनका अनुसार यो नितान्त राजनीतिक भ्रमण नभई पारिवारिक मात्र हो । उनी भोलि विराटनगरको बाटो हुँदै विहार जानेछन् । फेरि एक महिनापछि कपिलवस्तुको भ्रमण गर्ने योजना रहेको झाले जानकारी गराएका थिए ।

भारतीय जनता पार्टी (विजेपी) का विहारका सांसद समेत रहेका झालाई काँकरभिट्टामा स्वागत गरिएको छ ।

नाट्टाका प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, मेची उद्योग बाणिज्य संघका सदस्य दिपेन्द्रराज पाण्डे, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष सुजन प्रधान, सचिव भगिरथ राई, अरुणोदय माविका प्रधानाध्यापक दुर्गाबहादुर लुईटेल लगायतले पूर्वमन्त्री झालाई स्वागत गरेका थिए ।

उनको झापा भ्रमणले पनि जिल्लाका पर्यटकिय स्थलहरुको प्रत्यक्ष अवलोकनले पर्यटन प्रबर्धनमा टेवा पुग्ने आशा लिएको नाट्टाका अध्यक्ष श्रेष्ठले बताए ।

पछिल्लो समाचार

राष्ट्रपतिद्वारा पत्रकार विद्रोही, मायामितु र प्रदीप सम्मानित

अघिल्लो समाचार

अब नेपालकै पहिलो नम्बरको सहकारी सहारा

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.