५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हिकोलाका सञ्चालक देवीभक्त श्रेष्ठ सम्मानित

अशोज १३, २०७९, ७:२८ .बिहिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, १३ असोज । पर्यटन प्रवर्धन अभियानमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकारले झापाको बिर्तामोड स्थित होटल हिकोला हेरिटेजका सञ्चालक एवम् हिमालयन टुर एण्ड ट्राभल्स (अनुपमा) का प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठलाई सम्मान गरेको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले विराटनगरमा आयोजित समारोहकाबीच व्यवसायिक क्षेत्रका अगुवा श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको हो ।

विश्व पर्यटन दिवस २०२२ : अतिथिको सत्कार नेपालीको संस्कार’ भन्ने नाराका साथ मनाएको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले होटल सञ्चालक श्रेष्ठलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतको पनि सहभागिता रहेको थियो ।

लामो समयदेखि श्रेष्ठ पर्यटन प्रवर्धन अभियानमा सहभागी छन् । साढे तीनदशक अघिदेखि फोटोग्राफीमार्फत श्रेष्ठले पर्यटकीय क्षेत्रको प्रचार अभियान सुरु गरेका थिए । फोटोग्राफीका लागि हिकोला कलर ल्याव नेपालमा प्रसिद्ध छ ।

फोटोग्राफी बाहेक अनुपमा ट्राभल्समार्फत पनि श्रेष्ठले निरन्तर पर्यटन क्षेत्रमा योगदान गर्दै आएका छन् । बिर्तामोडमा होटल हिकोला हेरिटेज सञ्चालनमा छ । श्रेष्ठले काँकरभिट्टामा पनि होटल हिकोला हेरिटेज सञ्चालनमा ल्याएका छन् ।

‘जुन सम्मान मैले पाएँ, प्रदेश सरकारले यसको सुरुवात गरेको छ’, श्रेष्ठले भने, ‘आगामी दिनमा पर्यटन क्षेत्रमा योगदान गर्नेलाई उनीहरुको योगदानका आधारमा सम्मान गर्दै लैजानुपर्छ ।’

भाषा, कला, साहित्य र संगीतको क्षेत्रमा पनि श्रेष्ठको योगदान रहँदै आएको छ । साहित्य चौतारीको संस्थापक संरक्षकका रुपमा श्रेष्ठले आफ्नो साहित्यिक कर्मलाई शीरमा राख्दै आएका छन् ।

पर्यटन सूचना केन्द्र स्थापना

प्रदेश सरकारको सहयोगमा विराटनगरमा पर्यटन सूचना केन्द्र पनि स्थापना गरिएको छ । विश्व पयर्टन दिवसको अवसर पारेर सूचना केन्द्र स्थापना गरिएको हो । चेम्वर अफ कमर्सको अग्रसरतामा सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रमार्फत पूर्वी नेपालका पर्यटकीय क्षेत्रको विषयमा आवश्यक सूचना र जानकारी दिन सकिने जनाइएको छ ।

पछिल्लो समाचार

बैंक डुबाउन आयो भन्थे, अहिले मेचीकै ताज बनायौं : बलराम सापकोटा

अघिल्लो समाचार

होटल व्यवसायी संघले फुटबलमा जित्यो खसी

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.