८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अशोज २०, २०७९, ३:२२ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
झापा क्षेत्र नं. १ मा खटिएका निर्वाचन अधिकृत टंकबहादुर महत ।

।। अर्जुन कार्की ।।

काँकरभिट्टा, २० असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यहरु सम्पन्न गराउँन विहीबारदेखि मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

ईटाभट्टा स्थित मेचीनगर नगरपालिकाको भवनमा निर्वाचन अधिकृतको कार्यालय १ नम्बर प्रदेश झापा प्रतिनिधि सभा क्षेत्र नम्बर १ स्थापनाको साइनबोर्ड राख्दै निर्वाचन अधिकृत टंकबहादुर महतले प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि तोकिए बमोजिमका सम्पूर्ण कार्यहरु सम्पन्न गराउन आजैबाट कार्यालय सञ्चालनमा आएको बताए ।

झापा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव गराउन ९ जना कर्मचारीको टोली खटिएको उनले जानकारी दिए ।

आज स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा नगरका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि ५ वटा निर्वाचन क्षेत्र रहेको झापाको मुख्य निर्वाचन अधिृकत तोकिसकेको छ । क्षेत्र नम्बर ३ मा निर्वाचन अधिृकत तथा मुख्य निर्वाचन अधिृकत रहने गरी यसअघि नै जिल्ला अदालत झापाका मुख्य न्यायाधिश चन्द्रमणि ज्ञवालीलाई नियुक्त गरेको छ ।

निर्वाचन अधिकृत महतले प्रतिनिधि सभा झापा क्षेत्र नम्बर १ र सोही क्षेत्रको प्रदेश ‘क’ र ‘ख’ को समेत सोहि कार्यालयबाट जिम्मेवारी बहन गर्नेछन् । यहि असोज २३ गते उम्मेद्वार मनोनयन पत्र दर्ताको समय रहेको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचनमा सम्पन्न गर्नु पर्ने काम गर्न वा गराउँनका लागि प्रत्येक जिल्लामा आयोगले एक जना मुख्य निर्वाचन अधिृकत र प्रत्येक क्षेत्रमा एकजना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था भए अनुसार नियुक्त भएकोले विहीबारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन सम्बन्धि कामको सुरुवात गरिएको महतले बताए ।

निर्वाचन आयोगले यहि असो १५ गतेदेखि २० गतेभित्र निर्वाचन अधिृकत तथा मुख्य निर्वाचन अधिृकत को कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको थियो । सोहि बमोजिम आजै झापाको कनकाई, दमक, अर्जुनधारा र मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको महतको भनाई छ ।

पछिल्लो समाचार

धनकुटाले जित्यो खुदुनाबारी गोल्डकपको उपाधि

अघिल्लो समाचार

निर्वाचनको दिन व्यवस्थित रुपमा बस चलाइने

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.