झापा, ५ मंसिर । नेपाली कांग्रेस मुस्ताङका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।
नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले पराजित गरेर पहिलो खाता खोलेका हुन् ।
योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३ हजार ७८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविणकुमार शेरचनले १३ मत पाएका थिए ।
Discussion about this post