६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अम्बोटारको स्वास्थ्य शिविरमा ३०० ले सेवा

मंसिर १०, २०७९, ७:२० .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १० मंसिर । झापाका केही सामाजिक संस्थाको संयोजन एवम् ईलामको सूर्याेदय नगरपालिका वडा नं. ७ र रोङ गांउँपालिकाको आयोजनामा सूर्याेदय स्थित अम्बोटारमा शनिबार एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको संयोजन, बीएण्डसी अस्पताल, बिर्तामोड आँखा अस्पताल र नेपाल औधषि व्यवसायी संघको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर गरिएको हो ।

रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोको प्रमुख आतिथ्य तथा सूर्याेदय नगरपालिकाका उपप्रमुख दुर्गाप्रसाद बरालको विशेष आतिथ्य भएको शिविरमा ३ सय भन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए ।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि स्याङबोले विकट दूरदराजमा आयोजना गरिएको शिविरले स्वास्थ्यको पहुँचमा पुग्न नसकेका नागरिकलाई लाभ पुग्ने बताए ।

कार्यक्रममा सूर्याेदय नगरपालिका–७ का वडाध्यक्ष एलबी राई, पूर्व अध्यक्ष लेखनाथ खड्का, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेल लगायतले बोलेका थिए ।

कार्यक्रमका संयोजक जगत शर्मा तिवारी, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका बोर्ड मेम्बर गजेन्द्र पौडेल, सिजर राजभण्डारी, नेपाल औषधि व्यवसायी संघ प्रदेश १ का उपाध्यक्ष नरेन्द्र बराल, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउन सचिव भिष्म घिमिरे, बोर्ड मेम्बर सन्देश राउत, बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत विनोद दाहाल, बीएण्डसी अस्पतालका भोगेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

पछिल्लो समाचार

झापा–१, समानुपातिक : पहिलो कांग्रेस, दोस्रो सुर्य र तेस्रो घण्टी

अघिल्लो समाचार

प्रदेश १ : प्रदेश सभामा एमाले पहिलो दल

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In