६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रस्मी थापा

मंसिर २४, २०७९, ८:५६ .शनिबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २४ मंसिर । मेचीनगर लेडी जेसीज वर्ष २०२३ का लागि अध्यक्ष पदमा रस्मी थापा सर्वसम्मत चयन भएकी छन् ।

शनिबार सम्पन्न नवौँ साधारण सभाले मेचीनगर लेडी जेसीजको अध्यक्ष थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको कार्यकारिणी उपाध्यक्षमा पवित्रा बिमली प्रसाई र सुष्मा राजवंशी चयन भएकी छन् ।

त्यस्तै समितिको ४ जना उपाध्यक्षहरुमा कुशुम दाहाल, शान्ती पराजुली, सकुन्तला खतिवडा, गुञ्जना आचार्य चयन भएको निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष शुशिला खतिवडाले जानकारी दिइन् । बाँकी रहेका पदहरुमा अध्यक्षले पछि मनोनयन गर्ने जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष थापाले मेचीनगर लेडी जेसीजलाई नयाँ उचाइमा पुर्याउने र सामाजिक कार्यक्रमहरुमा विशेष जोड दिने बताएकी छन् ।

जेसीजले मेचीनगर–१० मा निर्माणधिन भइरहेको ज्येष्ठ नागरिक आवसगृहलाई दीर्घकालीन योजनाका रूपमा अघि बढाइने बताएको छ ।

कार्यक्रममा मेचीनगर लेडी जेसीजकी संस्थापक सल्लाहकार लक्ष्मी राई, पूर्व अध्यक्षहरु टीका सुवेदी, सोभा श्रेष्ठ, सुनिता पनेरु, तुलसा दंगाल, निवर्तमान अध्यक्ष सीता गिरी पुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

पछिल्लो समाचार

एमालेबाट प्रदेश १ मा समानुपातिकका सांसद

अघिल्लो समाचार

पाँचौँ अन्तराष्ट्रिय सुन्तला महोत्सव कोलकातामा सुरु

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.