८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जवरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैन : मन्त्री सरावगी

पुस २, २०७९, १०:१६ .शनिबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ पुस । प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओम सरावगीले कसैले कसैको जवरजस्ती धर्म परिवर्तन गर्न नपाउने बताएका छन् ।

शनिबार सताक्षीधाममा आयोजित जनकल्याण प्रतिष्ठानको एकल अभियान नेपाल अन्तरगतको दक्षता वर्गको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री सरावगीले यस्तो कुरा बताएका हुन् ।

सबैलाई आ–आफ्नो धर्म मान्न पाउने अधिकार दिएको बताउँदै मन्त्री सरावगीले कसैले कसैको जवरजस्ती धर्म परिवर्तन गर्न नपाउने जिकिर गरे ।

‘हिन्दुहरुलाई क्रिश्यन वा मुस्लमान बनाउन पाईदैन,’ मन्त्री सरावगीले भने–‘स्वइच्छा जुनसुकै धर्ममा आस्था राख्न पाइन्छ । तर कसैलाई पनि जवरजस्ती धर्म परिवर्तन गराउन मिल्दैन ।’

कार्यक्रममा प्रमुख अतिथि मन्त्री सरावगी, शिवसताक्षी धामका नन्दकिशोर भारध्वज महाराज, जनकल्याण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सचिव प्रलाद रेग्मी, प्रतिष्ठानकी महिला विभाग प्रमुख विमला बगडीया, पण्डित सोमनाथ सुवेदी, शिवसताक्षी नगरपालिकाकी पूर्व उपमेयर भोजकुमारी नेपाल, बाहुनडाँगीका समाजसेवी रमेश दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आजदेखि सुरु भएको दक्षता वर्ग प्रशिक्षण कार्यक्रम ७ गतेसम्म सञ्चालन हुनेछ । दक्षता वर्ग प्रशिक्षणको उद्घाटन प्रमुख अतिथि सरावगीले गरेका थिए ।

५४ जिल्लाका ८० जना एकल विद्यालयका भक्तहरु प्रशिक्षणमा सहभागी भएका छन् । सहभागीलाई केन्द्रीय सचिव रेग्मी, ऋतु लामा, छविलाल पासी (पासवान), अरविन्द साह, महाविर महतो, अरमेन्द्र ठाकुरले प्रशिक्षण दिनेछन् ।

२०५३ सालमा स्थापना भएको एकल विद्यालय अभियान नेपालका २२ सय वटा गाँउमा सञ्चालन गरिएको सचिव रेग्मीले जानकारी दिए । एकल विद्यालय अभियानलाई ५ हजार गाँउमा पुर्याउने लक्ष्य रहेको प्रतिष्ठानले जनाएको छ । नैतिक शिक्षा, छुवाछुत मुक्त समाज लगायतका विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

कार्यक्रमको संयोजन प्रतिष्ठानका जिल्ला सदस्य होमनाथ ढुंगेलले गरेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका मेयर मेगाहाङ थोप्रा (रोशन) लगायतका समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

जनकल्याण प्रतिष्ठानका झापा अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वगत सचिव देवेन्द्र ढुंगाना र सञ्चालन प्रतिष्ठान अन्तरगतको विराटनगर भागकी प्रमुख योगमाया न्यौपाने वस्नेतले गरेकी थिइन् ।

पछिल्लो समाचार

आसाम डाउन टाउन र मनमोहन प्राविधिक युनिभर्सिटीबीच सम्झौता

अघिल्लो समाचार

विश्वकपको उपाधि अर्जेन्टिनालाई

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.