५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आसाम डाउन टाउन र मनमोहन प्राविधिक युनिभर्सिटीबीच सम्झौता

पुस १, २०७९, ९:५० .शुक्रबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ पुस । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

बुधबार आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा.दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा.एन.सी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट डा.फुयल, विषयविज्ञ साई विजय रिजाल, मनोविमर्षक दिनेशकुमार पौडेल तथा डाउन टाउन युनिभर्सिटीका भिसी तालुकदार, प्रो. भिसी आरवी सिंह, डा.मिर्मोय वशाख, तनैया बम्जन र नेपालका कोर्डिनेटर शंकर भट्टराई, विद्यार्थी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर गरेका डा.फुयलले प्राविधिक बिषयमा नेपाली विद्यार्थीहरुलाई दक्ष बनाउन यो एउटा कोसेढुंगा सावित हुने बताएकाछन् ।

सम्झौता पत्रमा दुवै पक्षका विद्यार्थीहरुलाई प्रोग्राम, फ्याकल्टी, प्यालेसमेन्ट लगायतका अन्य विषयमा सहकार्य गर्ने उल्लेख छ । यो सम्झौता ५ वर्षका लागि गरिएको छ ।

नेपालका युनिभर्सिटी र कलेजबाट विभिन्न तहको उच्च शिक्षाका लागि सहकार्य गर्ने कार्य भइरहेकोमा गर्भ महसुस भएको डाउन टाउन युनिभर्सिटीका भिसि तालुकदारले बताए ।

डाउन टाउन युनिभर्सिटीका नेपाल कोर्डिनेटर शंकर भट्टराईले यो सम्झौतापछि अब पोखरा युनिभर्सिटी, मोरंगको सुकुना बहुमुखी क्याम्पस लगायतका कलेजहरुसँग पनि निकट भविषयमा सहकार्यका लागि सम्झौता हुने बताएका छन् ।

यसअघि पनि युनिभर्सिटीले १०० जना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि पाँच करोड भारतीय रुपैयाँ बराबरको छात्रवृत्ति दिएको थियो ।

प्लस टुदेखि माथि स्नातकोत्तर तहसम्म छात्रवृत्ति योजना लागु गरेको भट्टराई भनाई छ । युनिभर्सिटीका लागि भट्टराईको लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीले पनि समन्वय गर्दै आएको छ ।

पूर्वी सीमा काँकरभिट्टाबाट ५०० किलोमिटरको दूरीमा यो युनिभर्सिटी छ । उत्तरपूर्वी भारतको गुवाहाटीको बम्रपुत्र नदी नजिक रहेको सबैभन्दा ठूलो र सुविधा सम्पन्न युनिभर्सिटी हो । यो युनिभर्सिटीमा विभिन्न मुलुकका दश हजार भन्दाबढी विद्यार्थी पढ्छन् ।

 

पछिल्लो समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

अघिल्लो समाचार

जवरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैन : मन्त्री सरावगी

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.