६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हाम्रो नेपाल साकोसको प्रतिवेदन सार्वजनिक

पुस ४, २०७९, ४:४१ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ३ पुस । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १०औँ वार्षिक साधारण सभाका लागि प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले सो कुरा सार्वजनिक गरेका हुन् ।

साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष दंगालले संस्थाको कारोबार एक अर्ब ९२ करोड पुगेको बताए । अध्यक्ष दंगालले संस्थाको शेयर पुँजी १७ करोड २२ लाख ९१ हजार पुगेको छ र बचत संकलन ९० करोड ५१ लाख २८ हजार रहेको जानकारी दिए ।

एक अर्ब ७१ करोड ८८ लाख १३ हजार कर्जा लगानी गरेको हाम्रो नेपाल साकोसको विभिन्न कोषहरुमा १२ करोड रकम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले आर्थिक बर्ष २०७८÷७९ मा ४६ लाख २ हजार खुद नाफा कमाएको छ । संस्थाको तरलता १४.५८ प्रतिशत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

२०६९ सालबाट शुरु भएको हाम्रो साकोसले अहिले झापा, इलाम र मोरङका ३० ठाउँमा सेवा केन्द्र सञ्चालन गरेको छ । २४ हजार ९ सय ६३ जना संस्थामा शेयर सदस्य रहेका छन । संस्थामा ३१४ जना कर्मचारीहरु रहेका छन् ।

संस्थाको बाल बचतमा ६ हजार ३ सय ९८ जना वाल सदस्यहरु छन् । संस्थाको पुस ४ गतेदेखि इकाई साधारण सभाहरु सुरु हुनेछ । संस्थाको माइन्यूट प्रमाणिकरणका लागि साधारण सभा यहि पुस २३ गते बिर्तामोडमा हुने बताइएको छ ।

पछिल्लो समाचार

बिन्तीको साधारण सभामा सम्मान

अघिल्लो समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.