३० जेष्ठ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुस ७, २०७९, ६:१३ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ पुस । मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आइतबार राती साढे ८ बजे ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडी सवार रहेकी रोङ गाउपालिका–६ इलामकी २३ बर्षीया उषा राई घाईते भएकी थिइन् ।

उनको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक पाँचथर मिक्लाजुङका सुन्दरराज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

 

पछिल्लो समाचार

हाम्रो नेपाल साकोसको प्रतिवेदन सार्वजनिक

अघिल्लो समाचार

शपथ ग्रहणमा सांसदहरुको आ–आफ्नै शैली

Related Posts

असारदेखि भदौ महिनासम्म सडक खन्न प्रतिबन्ध
banner -1

लक्कि डिपार्टमेन्टमा पानीको भल पस्दा ६० लाखको क्षति

जेष्ठ ३०, २०८२, ५:२७ .बिहिबार
सुनचाँदी व्यवसायीद्वारा काँकरभिट्टामा प्रदर्शन
banner

सुनचाँदी व्यवसायीद्वारा काँकरभिट्टामा प्रदर्शन

जेष्ठ ३०, २०८२, ४:५८ .बिहिबार
लम्फी स्किन र अफ्रिकन स्वाइन फिवरको निरीक्षण गर्न मन्त्रालयको टोली मेचीनगरमा
box -1

लम्फी स्किन र अफ्रिकन स्वाइन फिवरको निरीक्षण गर्न मन्त्रालयको टोली मेचीनगरमा

जेष्ठ २८, २०८२, ७:२९ .मङ्लबार
दृष्टिकोण वैज्ञानिक ढंगले सोचे समृद्धि सम्भव : पूर्व राष्ट्रपति भण्डारी
box -3

बिर्तामोडमा विज्ञान प्रदर्शनी : बुद्धशान्तिको आदर्श मावि प्रथम

जेष्ठ २७, २०८२, ७:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.