२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मागुरमाडी वन अध्यक्षमा अमरबहादुर विजयी

पुस १८, २०७९, ८:२९ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ पुस । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ को अध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर लिम्बू पुनः निर्वाचित भएका छन् । उनको यो दोस्रो कार्यकाल हो ।

वन समूहको आइतवार राती सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा निर्वाचित लिम्बूले ६३८ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी संगीता गजुरेलले ३४७ मत ल्याइन् ।

समूहको उपाध्यक्षमा एमालेका जोखेन मेचे निर्वाचित भएका छन् । उनले ३८० मत ल्याए । उपाध्यक्ष पदका अर्का नेपाली काँग्रेसका उम्मेद्वार भरत रेग्मीले ३२५ मत ल्याए । यस्तै, स्वतन्त्र उम्मेदवार लोकनाथ काफ्लेले २४२ मत ल्याए ।

सचिवमा एमालेकी कमला गौतम ४९४ मत ल्याएर पुनः निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी काँग्रेसकी दिलकुमारी तामाङले ४२५ मत ल्याइन् । सहसचिवमा काँग्रेसकी विना आङ्दाम्बेले ४६९ मत ल्याएर निर्वाचित भइन् भने उनका प्रतिस्पर्धी एमालेका उद्धव तिम्सिनाले ४४६ मत मत ल्याए । यस्तै, कोेषाध्यक्षमा काँग्रेसकी कविता कार्कीले ६१५ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी कल्पना थापा मगरले ३१६ मत ल्याइन् ।

क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट गणेशकुमार राई र सरु राई बेघा, २ बाट प्रदीप लिम्बू र शान्ता डाँगी, ३ बाट कृष्णकुमार बस्नेत र देविका खड्का चापागाईं, ४ बाट सोमराज बस्नेत र मीना आचार्य तथा क्षेत्र नं ५ बाट युवराज रेग्मी र माया निरौला निर्वाचित भएका छन् ।

वन समूहमा कुल मतदाता संख्या १३८५ रहेकोमा १०५८ जना उपभोक्ता मतदानमा सहभागी भएको कार्यालय सचिव तिर्थ खड्काले बताए । एक उपभोक्ता घरधुरी बराबर दुईजना (एक पुरुष, एक महिला) सदस्य मतदाता थिए । निर्वाचनमा १७ मत बदर भएको थियो ।

१५ पदका लागि निर्वाचन भएको हो भने बाँकी दुईजना सदस्य पहिलो बैठकले मनोनित गर्ने प्रावधान रहेको छ । वन समूहको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले मैदानमा उत्रिएका थिए । दुवै पार्टीले निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका थिए । निर्वाचनमा माओवादी केन्द्र र राप्रपाले एमालेलाई मौन समर्थन गरेको बुझिएको छ ।

पछिल्लो समाचार

नृत्यमा हिमालयन मावि प्रथम

अघिल्लो समाचार

हात्ती रोक्न मेचीको वगरमा बाद्य लगाउनु पर्छ : अनुगमन टोली

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.