२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रमा भट्टराईको आर्थिक अभावले उपचारमा समस्या

पुस २३, २०७९, १:३३ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ पुस । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकाकी ४२ वर्षीया रमा भट्टराई (रामप्यारी) लाई उपचारमा समस्या भएको छ ।

ताप्लेजुङ घर भई हाल बिर्तामोड नगरपालिका–५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो ।

उनको दुई दिनदेखि बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । ९ बर्षअघि नै घर छोडेर हिँडेका उनका श्रीमानको अहिलेसम्म अत्तो पत्तो छैन । ३ छोरी र १ छोराकी आमा भट्टराई अहिले उपचारका लागि सबैसँग हार गुहार मागिरहेकी छन् ।

उनी ज्यालादारीमा अलैँची कटिङ गरेर आफ्नो छोराछोरीको पढाई खर्चसँगै घर चलाउँदै आएकी थिइन् । तर उनी अहिले थलिएसँगै बाल बच्चाको पनि पढाईसँगै घर खर्चमा समस्या भएको उनी बताँंछिन् । उनी करीब ४ बर्षदेखि बिरामी परेकी छन् ।

उनी हाल बिर्तामोड–५ स्थित व्यवसायी निर्मल भट्टराईको घरमा भाडामा बस्दै आएकी छन् । उनको दयनिय अवस्था देखेर निर्मलले निःशुल्क रुपमा करीब ६ बर्षदेखि एउटा कोठा उपलब्ध गराउँदै आएका छन् ।

काम गर्न नसक्ने अवस्थामा रहेकी उनी अहिले थलिएसँगै आफुलाई बचाइदिन अस्पतालको शैयाबाट सबैलाई आग्रह गरेकी छन् ।
व्यवसायी निर्मलका अनुसार सबै साथीभाईसहित आफन्तहरुले सहयोग जुटाएर अहिलेसम्म उनको उपचारमा करिव १५ लाख रकम खर्च भइसकेको छ ।

चिकित्सकको भनाईलाई उद्धत गर्दै भट्टराईको आफन्त शान्ता विष्टका अनुसार केहि बर्षअघि उनको टाउकोमा ब्लड जमेको थियो । त्यसको उपचारका लागि उनलाई बिराटनगर लगिएको थियो ।

उनको त्यो समस्या हटे पनि अहिले उनलाई फोक्सोमा समस्या, मुटुमा प्वाल परेको, दायाँ पट्टिको ब्रेनको एउटा नसा सुकेको र कोलस्टोर पनि ४५० भन्दा माथि पुगेको चिकित्सकले बताएका छन् ।

बिष्टका अनुसार चिकित्सकले उनको उपचारका लागि अहिले ठुलो रकम लाग्ने बताएका छन् । उनलाई क्यानसर नभए पनि फोक्सोमा गाँठाहरु रहेको चिकित्सकले बताएका छन् । उनको केहि रिपोर्टहरु आउँन बाँकी रहेको छ । पैसाको जोहो गर्न सके उनी चाँडै सामान्य अवस्थामा फर्कन सक्ने चिकित्सकको भनाई छ ।

अहिले सम्पत्तिका नाममा उनको केहि पनि छैन । रामप्यारीको उपचारका लागि सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन् ।
सहयोगका लागि बिरामी भट्टराईको छोरी मेनुका भट्टराईको नाममा एनआइसी एसीया बैंक बिर्तामोड शाखामा रहेको खाता नम्बर ००९५७५११८९१६०००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

त्यस्तै उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनको छोरीको मोवाईल नम्बर ९८१८६७४६५४ मा सम्पर्क गरी आवश्यक सहयोग समेत गर्न सकिनेछ ।

पछिल्लो समाचार

नरेन्द्र खड्काले भने–‘२०२१ सालको पैनी कहाँ छ’

अघिल्लो समाचार

२८ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.