१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चर्को व्याजदर विरुद्ध बिर्तामोडमा प्रदर्शन

फाल्गुन ७, २०७९, ९:२४ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर नघटाएसम्म ऋण नतिर्न र तिनका विरुद्ध गोलवद्व हुन अपिल गरेका छन् ।

नेकपाको केन्द्रीय नीति अनुसार झापा जिल्ला पार्टीको आयोजनामा बिर्तामोडमा भएको बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै मेची ब्युरो इन्चार्ज सुमनसिंहले बैंक तथा वित्तीय संस्थाहरूको ऋण तिर्ने तर त्यसको ब्याजदर घटाएपछि मात्रै तिर्ने भन्दै पीडितहरुलाई यसका विरुद्ध सडकमा उत्रन र उक्त आन्दोलनको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्था, मिटर ब्याजिहरुको दवाव, धम्की र चर्को व्याजका कारण धेरैले आत्महत्या गरेको भन्दै आत्महत्याले समस्या समाधान नहुने भएकोले ज्यादतीका विरुद्ध संघर्ष गर्नुपर्ने र आत्महत्या होइन सचेत बिद्रोह गर्न जनता अग्रसर हुनु पर्ने बताए ।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुमनसिंहले भने–“दलालहरुले बैंकबाट सस्तो ब्याजमा ऋण लिएर मिटर व्याजमा लगाएका छन् । कसैले ठगेर भागेका छन्, तिनीहरुलाई खोजीखोजी कालोमोसो दलेर कारवाही गर्नुपर्छ ।

प्रदर्शनका क्रममा झापाका बैंक, वित्तीय संस्था तथा मिटर ब्याजबाट पीडित १० जनाले आफ्नो गुनासो सहित आक्रोश ब्यक्त गरेका थिए । बिर्तामोड स्थित पश्चिम बस स्टेशनबाट सुरु भएको विरोध प्रदर्शनमा पीडित व्यक्ति तथा किसान, पार्टीका नेता–कार्यकर्ताले हलोजुवा सहित विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सी, केन्द्रीय सल्लाहकार सदस्य होम खतिवडा, केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रशान्त सी लगायतका जिल्ला नेताहरूको आतिथ्यता रहेको थियोे । उक्त कार्यक्रमको सञ्चालन जिल्ला सचिव सञ्जय सीले गरेका थिए ।

पछिल्लो समाचार

आज प्रजातन्त्र दिवस

अघिल्लो समाचार

जयन्द्र साहित्य सेवाद्वारा ४ प्रतिभा पुरस्कृत

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In