३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महोत्सवमा ढेड लाखले पिए ‘एक रुपैयाँको चिया’

फाल्गुन २०, २०७९, १२:४२ .शनिबार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २० फागुन । बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तरष्ट्रिय औद्योगिक महोत्सव’मा एक लाख ५० हजार कप चिया बिक्री भएको पाइएको छ ।

नेपाली चियालाई अन्तराष्ट्रिय बजारमा चिनाउने उद्देश्य सहित स्थानीय व्यवसायी चक्र कार्की र नरेश सापकोटाले महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराउँदै आउनु भएको थियो । एक रुपैयाँमा चिया उपलब्ध गराएसँगै महोत्सव अवलोकनकर्ताले चियाको प्रशंसा गरेका गरेका थिए ।

झण्डै साढे सात लाख रुपैयाँ खर्चेर आएका आगान्तुकलाई मेजमान नामक चिया प्रदान गरिएको हो । जसमा एक लाख ५० हजार रुपैयाँ चिया बिक्रीबट संकलन भएको बताइएको छ ।

सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराएसँगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको गुणस्तको समेत तारिफ गरेका थिए । ‘रंग छिटो खाँदा मिठो’ भन्ने नारासहित आएका अवलोकनकर्तालाई मेजमान चिया प्रदान गरिएको हो ।

महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराएपछि बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी र महोत्सव मूल आयोजक समितिले समेत मेजमान चियाको प्रशंसा मात्रै गरेनन् व्यवसाय प्रवद्र्धनका लागि खेलेको भूमिकाको उच्च मूल्याङ्क गरिएको जनाएका थिए ।

यसैबीच अर्जुनधारा नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाले आफ्नो वडामा सञ्चालित उद्योग र सञ्चालकले नमूना काम गरेको भन्दै कदर पत्रद्वारा सम्मान गरेका छन् । उनले व्यवसाय प्रवद्र्धन र औद्योगिक मेलामा एक रुपैयाँमा चिया उपलब्ध गराएर सह्रानीय काम गरेको भन्दै कदरपत्र प्रदान गरेका हुन् ।

१४ दिनसम्म सञ्चालित महोत्सवमा एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवमा छुट्टै रौनकता प्रदान गरेका व्यवसायीद्वयले नेपाली चिया विश्व बजारमा पुर्याएर आर्थिक रुपान्तरणमा भूमिका खेल्न सकिने सन्देश दिएका थिए ।

पछिल्लो समाचार

सञ्चारमाध्यमका अनेकथरी समस्या

अघिल्लो समाचार

उपराष्ट्रपति पुनले भने– ‘क्षेत्रीहरु आदिवासी हुन्’

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.