२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य शिविर

अधिकांश महिलामा पाठेघर र आङखस्ने समस्या

चैत्र २६, २०७९, ६:१२ .आइतवार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

ईटाभट्टा, २६ चैत । मेचीनगर लेडी जेसीजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २९१ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

मेचीनगर लेडी जेसीजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा शनिबार दुई सय एकानब्बे जनाले लाभ लिएका छन् ।

शनिबार मेचिनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा आँखा, क्यान्सर स्कृनिङ र पाठेघरका विरामीहरुले सेवा लिएका थिए ।

शिविरमा जाँच गराएका २९१ जना मध्ये ४९ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो ।  काँकरभिट्टा आइ केयर सेन्टरको प्राविधिक सहयोग रहेको शिविरमा समस्या देखिएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिने जनाएको छ ।

त्यस्तै शिविरमा ८० जना भन्दा बढीले क्यान्सर स्कृनिङ र पाठेघरको जाँच गराएका थिए । त्यसमध्ये ७० जनामा पाठेघरको मुखमा घाउ भएको, आङखस्ने जस्ता समस्या देखा परेको थियो । उनीहरुलाई बरिस्ठ स्त्रीरोग विशेषज्ञ प्रियन्का कटुवालले सेवा प्रदान गरेकी थिइन् ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष रश्मी थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ७ का वडाध्यक्ष प्रह्लादमणि ओली रहेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष कविता शर्मा, धुलाबारी जेसीजका अध्यक्ष योगेश राजवंशी, स्त्रीरोग विशेषज्ञ प्रियन्का कटुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तालिम संयोजक शर्मिला तिम्सिनाले आस्था वाचन गरेको कार्यक्रमको स्वागत शान्ति पराजुली र सञ्चालन माहासचिव सविता पोखरेलले गरिन् ।

पछिल्लो समाचार

बिर्तामोडमा ‘बहुतले व्यापारिक भवन’ बन्ने

अघिल्लो समाचार

प्रसाईसँग रविका सांसद्ले २ करोड मागेको दावी

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.