२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारीमा आजदेखि ‘नाङलो’ सञ्चालन

चैत्र ३०, २०७९, १:१८ .बिहिबार
0
0
0
SHARES
259
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० चैत । नयाँ वर्षको उपलक्ष्यमा धुलाबारीमा आजदेखि ‘नाङलो’ फुड कनर सञ्चालनमा ल्याइएको छ ।

नयाँ वर्ष २०८० साल बैशाख १ गते धुलाबारी चोकदेखि एकसय मिटर पूर्व मुख्य राजमार्ग छेउमा ‘नाङलो’ फुड कनर सञ्चालनमा आउने भएको हो ।

बाहुनडाँगीका युवा व्यवसायी हाल मचीनगर–६ निवासी रञ्जीत खड्का र सञ्जु कार्कीले ‘नाङलो’ फुड कनर सञ्चालनमा ल्याउने भएका हुन् ।

तीन तले बिल्डिङको पहिलो तलाको ७ वटा कोठाको मासिक भाडा तिर्ने गरी ‘नाङलो’ शाखाको रुपमा सञ्चालनमा ल्याइएको सञ्चालक खड्काले बताए ।

उनका अनुसार ‘नाङलो’ देशभरी सञ्चालनमा छ । केन्द्रसँग धुलाबारीमा शाखाको रुपमा अनुमति लिएर तथा झापामा सबै प्रकिया पुरा गरेर सञ्चालन गरिएको उनको भनाई छ ।

पारिवरिक रुपमा खाजाको रुपमा बसेर खान सकिन ‘नाङलो’ सेटमा पकाएको सिंगै कुखुरा, जापानिज सुसी, होल फिस, अन्य खाजा सेट र पेय पदार्थको परिकार रहने छ ।

प्रति ‘नाङलो’ सेटको २ हजार रुपैयाँ मुल्य पर्ने सञ्चालक कार्कीले बताए । देशैभरी ‘नाङलो’ सेटको मुल्य एउटै रहेको उनले बताए ।

११ वर्ष मकाउ बसेर गत दुई वर्षमात्र नेपाल फर्किएका युवा व्यवसायी खड्काले बाहुनडाँगीमा कृषि फार्म पनि सञ्चालन गरेका छन् ।

फार्मसँगै अर्को नयाँ व्यवसायी सञ्चालनको खोजीमा रहेका खड्काले ‘नाङलो’ को मार्केट राम्रो लागेर यो व्यवसाय गर्ने सोच बनाएको उनको भनाई छ ।

‘विदेशमा नै राम्रो कमाई थियो’, खड्काले भने–‘तर आफ्नै देशमा नै केहि गरौँ भन्ने सोचेर नेपाल फर्किएको हुँ । लगानी डुव्दैन भन्ने लागेर यो नयाँ व्यवसाय सुरु गरेको छु ।’

पछिल्लो समाचार

झापाबाट उपाध्यक्षसहित ४ केन्द्रीय सदस्य विजयी

अघिल्लो समाचार

‘प्रथम मेची महोत्सव’ सम्पन्न भएको घोषणा

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.