२२ फाल्गुन २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाजसेवी दिनबन्धुलाई ‘उत्कृष्ट नागरिक अभिनन्दन’

बैशाख ३, २०८०, ४:३९ .आइतवार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ३ वैशाख । वीरता जेसीजले यसपटक प्रतिष्ठित उद्योगी एवम् समाजसेवी दिनबन्धु गोयललाई अभिनन्दनसहित ‘उत्कृष्ट नागरिक’ सम्मान प्रदान गरेको छ ।

प्रत्येक वर्ष आयोजना हुने उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो ।

वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई नगद अभिनन्दन पत्रले सम्मान गरेको हो ।

विगत तिन दशक यता निरन्तर समाजिक क्षेत्रमा सहयोग गर्दै आएका गोयलले पछिल्लो पटक झापा भद्रपुरका घरबार विहीन १४ परिवारलाई आवासको प्रबन्ध गरिदिएका छन् । उनले प्रत्येक वर्ष सयौँ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुको साथै विपन्न महिलाहरूलाई जिविकोपार्जनमा आर्थिक सहयोग गर्दै आएका छन् ।

निस्वार्थ समाजसेवीका रुपमा यसअघि मुलुकका विभिन्न स्थानबाट सम्मानित गोयललाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले अभिनन्दन पत्र प्रदान गरेका थिए ।

उत्कृष्ट नागरिक सम्मान समारोह २०७९ का संयोजक किरण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष रस्मी बस्नेत, नेपाल कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा छनौट समितिका सदस्य कुमारमणि पोखरेलले वर्ष उत्कृष्ट नागरिकको नाम घोषणा गरेका थिए । वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा जेसीज आस्था वाचन वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले गरेकी थिइन् ।

सम्मान समारोहमा एकसय बढी संघ–संस्थाहरूले उत्कृष्ट नागरिक गोयललाई अपेक्षासहित मायाको चिनो प्रदान गरेका थिए ।

पछिल्लो समाचार

व्यवसाय महासंघको नगर अधिवेशन आज

अघिल्लो समाचार

साहित्य चौतारीद्वारा चार प्राज्ञ सम्मानित

Related Posts

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner -1

झापामा ६४.२४ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, २:३० .बिहिबार
झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो
banner

झापा–१ मा ६३.९५ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२, १२:५० .बिहिबार
मतदान स्थल धमाधम बनिदैं
banner -1

मतदान स्थल धमाधम बनिदैं

फाल्गुन १९, २०८२, १२:०० .मङ्लबार
सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक
banner -1

सीमा नाका : सिकिस्त विरामी बाहेकलाई आउन-जान राेक

फाल्गुन १९, २०८२, ११:३१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.