१६ जेष्ठ २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेउवा संघद्वारा विद्युत नियमित गर्न माग

बैशाख ११, २०८०, ७:४६ .सोमवार
0
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ बैशाख । मेचीनगरमा विद्युत झ्याप्प झ्याप्प जान थालेपछि मेची उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ ।

आज मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेम प्रसाईको नेतृत्वमा गएको टोलीले नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका निमित्त प्रमुख ईन्जिनियर ज्ञान काफ्लेलाई विद्युत नियमित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

बाणिज्य संघका महासचिव दिनेश शाक्यले ज्ञापनपत्र बाचन गरेका थिए । ज्ञापन पत्रमा बारम्बारको विद्युत अवरोध तथा भोल्टेज अनियमतिता हुने कारणले उद्योग व्यवसाय क्षेत्रमा गम्भिर असर परेको भन्दै तत्काल समस्या समाधानको पहल गर्न अनुरोध गरिएको छ ।

बारम्बार विद्युत काटिँदा उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको तथा अत्याधिक गर्मीका कारण उद्योगी व्यवसायीसगैँ आम मेचीनगरबासीमा असर परेको भन्दै समस्याको परिणाममुखी पहल गर्न ज्ञापन पत्रमा उल्लेख छ ।

वाणिज्य संघले यदि परिणाममुखी पहल नभए उद्योगी व्यवसायीहरु चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने समेत चेतावनी समेत दिएको छ ।

समस्याको परिणाममुखी पहलसहित तत्काल समस्या समाधान नभएमा उद्योगी, व्यवसायीहरु चरणवद्ध आन्दोलन गर्न वाध्य हुने र सो को नेतृत्व संघले नै गर्ने जानकारी गराएको छ । ज्ञापन पत्रमा संघका अध्यक्ष खेमराज प्रसाईको हस्ताक्षर रहेको छ ।

नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका निमित्त प्रमुख ईन्जिनियर काफ्लेले रुपनी सबस्टेशनमा आएको समस्याले यहाँ यस्तो भएको बताए । १५ दिनभित्र यो समस्या समाधान हुने उनको दावी छ ।

पछिल्लो समाचार

महिला गोल्डकप : मिक्लाजुङ सेमिफाइनलमा

अघिल्लो समाचार

तनहुँ–१ मा स्वर्णिम वाग्ले निर्वाचित

Related Posts

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट
banner

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

जेष्ठ १५, २०८३, १२:४८ .शुक्रबार
महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित
box -1

महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित

जेष्ठ १४, २०८३, ११:५२ .बिहिबार
लागूऔषधकाे कुलतबाट राेक्न विद्यार्थीलाई सचेत गराउँदै मेचीनगर
banner -1

लागूऔषधकाे कुलतबाट राेक्न विद्यार्थीलाई सचेत गराउँदै मेचीनगर

जेष्ठ १२, २०८३, १:४१ .मङ्लबार
´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ
banner -2

´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ

जेष्ठ १०, २०८३, १२:५८ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.