३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अब स्थानीय तहका कर्मचारी प्रदेशभरी सरुवा हुने

बैशाख २१, २०८०, २:१२ .बिहिबार
0
0
0
SHARES
4.1k
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ बैशाख । कोशी प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरुलाई प्रदेशभरी सरुवा गर्नसक्ने अध्यादेश ल्याएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यहि बैशाख १४ गते सार्वजनिक सूचना जारी गरेर सो कुरा जानकारी गराएको हो ।

स्थानीय सेवा सञ्चालन ऐन सम्बन्धी अध्यादेश जारी गरेको प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ ।
नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशप्रमुख परशु खापुङबाट सो अध्यादेश प्रमाणीकरण भएको हो ।

प्रदेश सचिवले तयार पारेको १५६ पृष्ठको लामो अध्यादेशमा नगरपालिका र गाउँपालिकामा खटिएका सबै तहका कर्मचारीलाई कोशी प्रदेशभरी जहाँ पनि सरुवा गर्न सक्ने कानुन पारित गरेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश पराजुलीले कोशी प्रदेश सरकारले सो अध्यादेश भर्खरै राजपत्रमा प्रकाशित गरेको बताए । अब चाँडै सो अध्यादेश कार्यान्वयनको चरणमा जाने उनको भनाई छ ।

मेचीनगर नगरपालिकाका एक महिला कर्मचारीले सो ऐन लागु भए तत्कालै राजीनामा दिने बताइन् । ‘बुढेसकालमा पोको बोकेर कहाँ जानु’, ती कर्मचारीले भनिन्–‘अन्त जानु भन्दा राजीनामा दिएकै ठिक हुनेछ ।’

मेचीनगर–९ का एक स्थानीयले यो अध्यादेश चाँडो लागु भए नगरपालिका राम्रो हुने दावी गरे । उनका अनुसार नगरपालिकामा जरा गाडेर बसेका कर्मचारीलाई सरुवा गर्नैपर्छ, अनिमात्र नगरपालिका सुध्रिन्छ ।

देशको लागि, राष्ट्रका लागि सेवा गर्ने राष्ट्रसेवक कर्मचारीहरुले मुलुकको जुनसुकै ठाउँमा गएर भएपनि सेवा दिनु पर्ने उनको भनाई छ ।

आवश्यकता अनुसार कर्मचारीलाई स्थानीय सरकारले सिफारिस गरेर प्रदेश सरकारमा पठाएपछि सम्बन्धित मन्त्रालयले कोशी प्रदेशभरी जहाँ पनि खटाउन सक्ने प्रावधान छ ।

।। अर्जुन कार्की ।।

 

पछिल्लो समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताका छोराहरु तानिदैँ

अघिल्लो समाचार

कुमार लिङ्देन पदमुक्त, चार पार्टीबीच एकीकरण

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.