२२ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वृद्वाभत्ता प्रकरण

राज्यले दिएको सुविधा दिन किन ढिलाई : वडाध्यक्ष बराल

जेष्ठ ३, २०८०, ३:०७ .बुधबार
0
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ जेठ । मेचीनगर–२ का ज्येष्ठ नागरिकहरु समयमा नै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै प्लेकार्ड र व्यानरसहित मेचीनगर नगरपालिका कार्यालय ईटाभट्टा पुगेका थिए ।

आज दिउसो वडा कार्यालयको व्यवस्थापनमा एउटा बस भाडामा रिर्जभ गरेर ज्येष्ठ नागरिकहरु प्लेकार्ड र व्यानरसहित मेचीनगर नगरपालिका कार्यालय पुगेका हुन् ।

वडाध्यक्ष दिपक बरालको निर्देशनमा वडा सदस्य वेनुप राईको नेतृत्वमा भत्ता माग्न ज्येष्ठ नागरिकहरु नगरपालिका पुगेका थिए ।

प्रशासनीय काम छिटो गर, सामाजिक सुरक्षा भत्ता खै ? लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर कार्यालय पुगेका ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले माफ माग्दै गल्ती भएको स्वीकारीन् । उनले अब छिट्टै भत्ता उपलब्ध गराउने आश्वासन दिएकी थिइन् ।

‘हामी सबैको तर्फबाट गल्ती भयो’, उप्रेतीले भनिन्–‘केहि प्राविधिक समस्यका कारण ढिलो भएको हो, कर्मचारी साथीहरु सबैजना त्यस विषयमा लाग्नुभएको छ । भत्ता चाँडै उपलब्ध गराउछौँ ।’

गाउँका आमा–बुबाहरु वडामा आएर भत्ता कहिले आउँछ भन्दै सधैँ आउँने गरेको वडाध्यक्ष बरालले बताए ।

‘भत्ता मात्र होइन, जनताका धेरै गुनासा सुनिरहेका छौँ’, वडाध्यक्ष बरालले भने–‘यहाँबाट धेरै कुरा सम्भव छैन । सबै जसो काम नगरपालिकाले गर्ने हो । हामीले जनतालाई वडामा थामेर राखेका छौँ । आन्तरिक वेथितिले गर्दा नागरिकले सास्ती पाउनु हुन्न ।’

उनका अनुसार नगरपालिकाका कर्मचारीहरुले महिना मर्ने वित्तिकै मोवाइलमा ठिङ्ग मेसेज आउने गरेको छ । तर, राज्यले दिएको सेवा सुविधा दिन किन ढिलाई गर्ने यो जनप्रतिनिधिको प्रश्न हो वडाध्यक्षको भनाई छ ।

पछिल्लो समाचार

नेपालको बिजुली किन्न बंगलादेश सहमत

अघिल्लो समाचार

खुट्टा नकमाउन प्रधानमन्त्रीलाई एसको ज्ञापनपत्र

Related Posts

मेचीनगरका १० वटा विद्यालयमा लैङ्गिक हिंसा विरुद्व सचेतना
banner

मेचीनगरका १० वटा विद्यालयमा लैङ्गिक हिंसा विरुद्व सचेतना

पुस २२, २०८२, १:३५ .मङ्लबार
भद्रपुरमा वाणिज्य संघले माघ ७ गतेदेखि व्यापार महोत्सव लगाउँदै
box -3

भद्रपुरमा वाणिज्य संघले माघ ७ गतेदेखि व्यापार महोत्सव लगाउँदै

पुस २१, २०८२, १:०३ .सोमवार
मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ
box -3

मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ

पुस १९, २०८२, १२:५२ .शनिबार
छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा
banner -2

छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा

पुस १९, २०८२, १२:३० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.