५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

द भ्वाइस किड्स नेपाल

अर्नभलाई जिताउन झापालीलाई आग्रह

जेष्ठ ५, २०८०, २:१८ .शुक्रबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

झापा, ५ जेठ । ‘झापाको छोरा इलामको भान्जाका रुपमा परिचित बिर्तामोडका अर्नभ बन ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को फाइनल राउण्डमा प्रवेश गरेसँगै देशभर उनलाई भोटिङ गर्नेको संख्या बढेको छ ।

बिर्तामोडको ग्रीन फिल वल्र्ड स्कुलमा अध्ययनरत १२ बर्षीय अर्नभलाई भोटिङ राउण्डमा प्रवेश गरेदेखि नै देशभरका विभिन्न ठाउँमा ग्रुप बनाउँदै भोटिङ गरेर समर्थकले फिनालेसम्म पुर्याएका हुन् ।

उनी अध्ययनरत बिद्यालयका बिद्यार्थीहरुले समेत विभिन्न समुह बनाएर उनलाई भोटिङ गर्दै विजेता बनाउन सबै समक्ष आग्रह गरिरहेका छन् ।

अर्नभको स्वर र प्रस्तुतीकै कारण जज र समर्थकको रोजाईमा परेका उनलाई शुक्रवार (आज) बेलुका ८ बजे भन्दा अघिसम्म भोट गर्न सकिनेछ ।

भोटिङ राउण्ड टप २४ बाट १६ हुँदै टप ८ (फिनाले) राउण्डमा प्रवेश गरेका अर्नभलाई भोटिङ गर्नका लागि झापा, इलामसहित देशभर नै समुह गठन गरिएको छ । झापाको बिर्तामोड, बुधवारे, दमक, चन्द्रगढी, धुलाबारी, इलामको फिक्कल, इलाम बजार, कन्याम, पशुपतिनगर, काठमाडौंसहित विभिन्न स्थानमा अर्नभका समर्थकले समुह बनाएर भोटिङ गरिरहेका छन् । ६८ प्रतिशत भोट अर्नभको पक्षमा झरिसकेकोे सर्वेक्षणका क्रममा देखिएको जनाइएको छ ।

सानैदेखि गीत संगीतमा रुचि राख्दै आएका अर्नभलाई धेरै भन्दा धेरै भोट गरेर फिनालेमा विजेता बनाइदिन उनका बुबा आशिष बनले सम्पूर्णमा आग्रह गरेका छन् । त्यस्तै अर्नभकी आमा जीना सापकोटा बनले टिम प्रविशामा रहेका अर्नभलाई खल्ती एप्प डाउनलोड गरेर भोट गरी विजेता बनाउन सवै समक्ष अनुरोध गरेकी छन् ।

गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को फाइनल राउण्ड हिमालय टेलिभिजनमा जेठ ५ गते शुक्रबार राती ८ बजे प्रशारण हुनेछ ।

पछिल्लो समाचार

भुटानी शरणार्थी नेता रिजाल पक्राउ

अघिल्लो समाचार

होराइजनमा कक्षा–२ सम्म विना पाठ्यपुस्तक पढाई हुँदै

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.