७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नीति तथा कार्यक्रम : अघिल्ला सरकारको कपिपेस्ट

जेष्ठ ५, २०८०, १:३६ .शुक्रबार
0
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

झापा, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा सुधार देखिएको भन्दै ब्याज दरमा सुधार आएको र लगानीको वातावरण तयार हुँदै गएको बताएका छन् ।

शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादकत्व वृद्धि गर्ने सरकारको योजना रहेको बताए ।

उनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राजस्व प्रशासनलाई चुस्त बनाउँदै त्यसको दायरा फराकिलो बनाइने बताए ।

राष्ट्रपतिले आर्थिक प्रशासन थप पारदर्शी बनाउँदै सरकारी खर्चलाई मितब्ययी बनाइने बताए । विद्युतीय खरीद प्रणालीलाई क्रमशः अनिवार्य बनाइँदै लगिने जानकारी दिए ।

बित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने भन्दै उनले आन्तरिक ऋणको सीमालाई बढी यथार्थपरक बनाइने बताए । तीनै तहका सरकारको कार्यक्रमलाई सामनजस्यता मिलाएर लगिने बताए । उनले बजारमा तरलता समस्याको अवस्था आउन नदिने बताए ।

बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको हित संरक्षण गर्दै ऋण लगानी उत्पादनमूलक क्षेत्रमा गरिने ब्यवस्था मिलाइने जानकारी दिए । राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

पुँजी बजार विकास र बिस्तारका लागि संरचनागत सुधार गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ । गैरआवासीय नेपालीलाई पुँजी बजारमा खुला गरिने राष्ट्रपति पौडेलले बताए ।

राष्ट्रपतिले बाचन गरेका नीति तथा कार्यक्रममा पुरानै कुरा दोहरिएका छन् । उनले देशभर बीमाको पहुँच बिस्तार गरिने र लघुबीमा गर्न सहजीकरण गर्ने पुरानै कुरा दोहर्याए । १६औं आवधिक योजना तर्जुमा गरिने पनि उनले बताए ।

(पहिलोपोष्ट)

पछिल्लो समाचार

नाउपाको नेपाल बन्द फिर्ता

अघिल्लो समाचार

विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.