झापा, ५ जेठ । अब विदेशमा रहेका नेपालीहरूले पनि आवधिक चुनावमा भोट हाल्न पाउने भएका छन् ।
शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विदेशमा रहेका नागरिकलाई चुनावमा सहभागी गराउने घोषणा गरेका हुन् ।




Discussion about this post