२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाहुनडाँगीमा नवराज पराजुलीको कन्सर्ट

जेष्ठ १०, २०८०, १२:४० .बुधबार
0
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० जेठ । बाहुनडाँगीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट आयोजना हुने भएको छ ।

बाहुनडाँगी जेसीजको आयोजनामा गणतन्त्र दिवशको अवसर पारेर जेठ १५ गते कवि पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको हो ।

स्थानीय साहित्यलाई समेत प्रोत्साहन गरी बाहुण्डाँगीको भुगोललाई साहित्यसगँ जोड्न कविता कन्सर्टको आयोजना गरिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

समसामयिक विषयलाई केन्द्रमा राखेर साहित्यको माध्यमबाट व्यवस्थालाई नै प्रहार गर्न सक्ने प्रख्यात कवि पराजुलीलाई बाहुनडाँगी ल्याउँदा स्थानीय साहित्यलाई समेत टेवा पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बाहुण्डाँगी जेसीजका अध्यक्ष केवल निरौलाले बताए ।

‘समाज परिवर्तनमा निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको यस संस्थाले यसपाली भने साहित्यसगँ जोडेर पृथक कार्यक्रम गर्न लागेको हो ।’ उनले भने ‘सम्पुर्णको साथ र सहयोगको अपेक्षा गरेका छौँ ।’

कार्यक्रम सफलताका लागि स्थानीय विभिन्न संघ संस्थाहरुसँगै मेचीनगर २ र ४ नं वडाले समेत सहयोग गरेको तथा कार्यक्रम आयोजनाका लागि दुई लाख खर्च लाग्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा बोल्दै जेसीजका पूर्व अध्यक्ष तथा मेचीनगर- २ का वडाध्यक्ष दिपक बरालले बताए ।

प्रेस क्लब मेचीनगरको कार्यालय ईटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा जेसीजका अध्यक्ष निरौला, पूर्व अध्यक्ष बरालसगैँ, निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

बाहुनडाँगी जेसीजका कार्यक्रम संयोजक देबु बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लो समाचार

चौतारी मेचीनगर अध्यक्ष निरौलालाई मातृशोक

अघिल्लो समाचार

५० जना किशोरीलाई आत्मरक्षा तालिम

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.