१७ जेष्ठ २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उपयोगी तथा बुद्धकला प्रदर्शन हुने

जेष्ठ २२, २०८०, २:३५ .सोमवार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ जेठ । मेचीनगरमा उपयोगी कला तथा बुद्धकला प्रदर्शन हुने भएको छ ।

मेचीनगर नगरपालिका ईटाभट्टाको आर्दश माध्यमिक विद्यालयमा यहि जेठ २५ गते सो कला प्रदर्शन हुने भएको हो ।

उपयोगी कला पनि ललितकला जस्तै महत्वपूर्ण विधा भएको हुँदा यसको सम्र्बद्ध र प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शन गर्न लागेको परिकल्पनाकार तथा कला संयोजक केसाङ लामाले बताए ।

उनले बुद्धको देश नेपाल भनेर हातले लेखेको ८० मिटरको ब्यानर प्रदर्शनीका साथै १५० जना विद्यार्थीले एकैपटक ‘बुद्धको देश नेपाल’ भन्ने गीत गाउने बताए । सो गीत केसाङ आफैले लेखेका हुन् ।

लामो समयदेखि आर्टकलामा क्रियाशील उनले यसअघि ‘शान्ति’ नामक एकल नाटक समेत मेचीनगरमै प्रदर्शन गरेका थिए । उनले मेचीनगरबाट सुरु गरेको उपयोगी कला प्रदर्शन बुद्धको भूमि भनेर चिनिने लुम्बिनीमा पनि गर्ने जानकारी दिए ।

‘मेचीनगरबाट अभियान सुरु गरेका छौं, उनले भने–‘अभियानलाई लुम्बिनीसँग जोडेर विश्वभर नेपाललाई चिनाउने हाम्रो प्रयास हुनेछ ।’

पछिल्लो समाचार

मेची अभियानले बनाइदियो अग्नीपीडितको घर

अघिल्लो समाचार

झापामा अत्याधिक गर्मी : एकजना बृद्धको मृत्यु

Related Posts

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट
banner

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

जेष्ठ १५, २०८३, १२:४८ .शुक्रबार
महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित
box -1

महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित

जेष्ठ १४, २०८३, ११:५२ .बिहिबार
लागूऔषधकाे कुलतबाट राेक्न विद्यार्थीलाई सचेत गराउँदै मेचीनगर
banner -1

लागूऔषधकाे कुलतबाट राेक्न विद्यार्थीलाई सचेत गराउँदै मेचीनगर

जेष्ठ १२, २०८३, १:४१ .मङ्लबार
´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ
banner -2

´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ

जेष्ठ १०, २०८३, १२:५८ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.