३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विद्युत नियमित गर्न होटल व्यवसायीको माग

जेष्ठ २६, २०८०, १:०१ .शुक्रबार
0
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ जेठ । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले मेचीनगरमा विद्युत आपूर्ती नियमित नगरेको भन्दै होटल व्यवसायी संघ नगरले ज्ञापनपत्र बुझाएको छ ।

आज होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)को अगुवाईमा गएको टोलीले
धुलाबारी वितरण केन्द्रका प्रमुख सुनिलकुमार महतोलाई विद्युत आपूर्ती नियमित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

विगतमा कोभिड–१९ र हाल आर्थिक बन्दीको चपेटामा परेर होटल व्यवसायीहरु व्यापार–व्यवसाय छाडेर पलायन हुने स्थिति आएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा विद्युत आपूर्ती नियमित नभएकै कारण आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई होटलमा सेवासुविधा दिन नसकिएकोले व्यवसाय खस्कदो अवस्थामा पुगेको उल्लेख छ ।

अत्याधिक गर्मी बढ्दा पनि विद्युत प्राधिकरणले मेचीनगरको मुख्य बजार काँकरभिट्टा र धुलाबारीमा छिनछिनमा विद्युत जाँदा समेत समस्या समाधानमा नलागेको संघको गुनासो छ ।

अहिले चलिरहेका ट्रान्सफर्मरहरु काम नलाग्ने अवस्थामा छन भने्, लोड पुग्दैनन् भने परिवर्तन गरेर भएपनि विद्युत आपूर्ती नियमित गर्न मागसहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष श्रेष्ठले बताए ।

ज्ञापनपत्र बुझाउने टोलीमा अध्यक्ष श्रेष्ठ, महासचिव हस्तबहादुर तामाङ, संयोजक रामबहादुर तामाङ लगायत संघका पदाधिकारी तथा सदस्यहरु थिए ।

उपमेयरलाई ज्ञापनपत्र

यसैगरी संघले अव्यवस्थित हुँदै गएको काँकरभिट्टा बजारलाई व्यवस्थापनको पहल गरिदिन मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीलाई ज्ञापनपत्र बुझाएका छन् ।

भन्सार प्रमुखलाई ज्ञापनपत्र

त्यस्तै पूर्वी नाका काँकरभिट्टामा एउटा पनि एक्सरे मेसिन नभएकोले नाकामा तुरुन्त एक्सरे मेसिन राख्न माग गर्दै मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीलाई ज्ञापनपत्र समेत बुझाइएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

पछिल्लो समाचार

कांग्रेसका कमल गाउँपालिका सभापतिद्वारा पार्टी परित्याग

अघिल्लो समाचार

यु–२० रग्वी : फाइनल खेलको समिकरण पुरा

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.