१३ बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चरा संरक्षण समाजकाे कार्यालय उद्घाटन

जेष्ठ २७, २०८०, १०:४९ .शनिबार
0
0
0
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ जेठ । मेची चरा तथा बन्यजन्तु संरक्षण समाजको कार्यालय उद्घाटन भएको छ ।

मेचीनगर–७ स्थित कञ्चनजंघा टोलमा रहेको कार्यालयको आज एक समारोहबीच चराविज्ञ अनिश तिम्सिनाले रिबन काटेर उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले मेची चरा तथा बन्यजन्तु समाजका अध्यक्ष देबेन्द्र खरेलले छोटो अवधिमा धेरै चराको खोज तथा फोटोग्राफी गरेर पर्यापर्यटनको विकास र बन्यजन्तु संरक्षणको क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए ।

एक वर्ष अघि खरेलकै नेतृत्वमा स्थापना भएको संस्थाले हाल मेचीनगर, रोङ लगायतका पालिकाहरुमा चराहरुको खोजी तथा संरक्षण अभियान सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा खरेलले आफुले खोज गरेका र मेचीनगरमा भेटिएका चराहरुका बारेमा सहभागीहरुलाई विस्तृत जानकारी गराउँदै चरा पर्यटनको प्रचुर सम्भावना भएको धारणा व्यक्त गरेका थिए ।

उनले नै नेपालमा लोप भइसकेको हङ्रायो नामक चराको अस्तित्व रहेको पत्ता लगाएका थिए भने मेचीनगर–७ मै नयाँ चरा हरित परेवाको खोज गरेर नेपालमा पाइने चराको सूचीमा एउटा चरा थप गरेकाे हाे ।

वडाध्यक्षद्वय प्रह्लादमणि ओली र अर्जुनकुमार कार्की, पत्रकार ज्ञानेन्द्र निरौला लगायतले मन्तब्य राखेकाे कार्यक्रमको सञ्चालन संस्थाका सचिव एसपी लुइँटेलले गरेेका थिए ।

पछिल्लो समाचार

यु–२० रग्वी : फाइनल खेलको समिकरण पुरा

अघिल्लो समाचार

मेचीनगरलाई ‘लागूऔषध मुक्त’ बनाउने तयारी

Related Posts

भारतबाट भन्सार छलेर ल्याइएकाे डिजेल बरामद
banner -1

भारतबाट भन्सार छलेर ल्याइएकाे डिजेल बरामद

बैशाख १३, २०८३, ८:५१ .आइतवार
मनाेहराकाे सुकुम्बासी वस्ती भत्काउने क्रममा ढुंगामुढा
banner -1

मनाेहराकाे सुकुम्बासी वस्ती भत्काउने क्रममा ढुंगामुढा

बैशाख १२, २०८३, २:१० .शनिबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

बैशाख १२, २०८३, १:४९ .शनिबार
एपीएफ र आर्मी पर्सी  फाइनल भिड्दै
banner -2

एपीएफ र आर्मी पर्सी  फाइनल भिड्दै

बैशाख १२, २०८३, १:२८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.