३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जटिल प्रकृतिका विरामीको पैसा नरोक्न ताकेता

असार ५, २०८०, ५:१९ .मङ्लबार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ असार । जटिल प्रकृतिका विरामी नागरिकका लागि उपचार खर्च वापतको रकम नआएपछि मेचीनगर नगरपालिकाकाले स्वास्थ्य मन्त्रालयलाई फेरि ताकेता गरेको छ ।

स्वास्थ्य मन्त्रालयले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको हो ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सो वापतको रकम चाँडो उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई फेरि ताकेता गरेका हुन् ।

नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना बिरामीको आर्थिक बर्ष २०७९÷०८० को लागि उपचार खर्च वापतको रकम सतासी लाख २० हजार रुपैयाँ चाँडो विनियोजन गर्न आग्रह गरेका हुन् ।

उनले नगरपालिकाको तर्फबाट यसअघि पनि मंसिर र बैशाखमा पत्र पठाउँदा त्यसको कुनै सुनुवाइ नभएपछि पुनः मन्त्रालयलाई पत्र पठाइएको बताए ।

राज्यले उपलब्ध गराउने भनेको जटिल प्रकृतिका विरामीहरू मिर्गाैला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सर बिरामी, मेरूदण्ड, पक्षघातका बिरामीहरूलाई औषधि उपचार खर्च वापतको रकम समयमा उपलब्ध नगराउँदा विरामीलाई समस्या भएको छ ।

पछिल्लो समाचार

लिखतहरु त्रुटि भए जनता अन्यायमा पर्छन : मेयर गोम्देन

अघिल्लो समाचार

दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.