४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

२० वर्षपछि ‘दर्पण छायाँ’ को सिक्वेल ल्याउने तयारी

असार ८, २०८०, ३:१५ .शुक्रबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ असार । विस वर्षअघि नेपाली कथानक चलचित्र दर्पण छायाँबाट आफ्नो करियर बनाएका उत्तम प्रधानलाई अहिले पनि नचिन्ने दर्शक सायद विरलै होलान ।

उनको जन्मभुमी भारत सिक्किम भएपनि कर्मथलो नेपाल रहेको छ । २० वर्षअघि नेपाली चलचित्रबाट उदाएका प्रधानले अबको ६ महिनापछि ‘दर्पण छायाँपछि फेरि’ भन्ने सिक्वेलको चलचित्र निर्माण गरेर बजारमा ल्याउने तयारीमा छन् ।

उनले सिक्किमको आगामी सन २०२४ मा हुने चुनावपछि ‘दर्पण छायाँपछि फेरि’ भन्ने सिक्वेल ल्याउने दावी गरे । त्यसका लागि आफ्ना गुरु तुलसी घिमिरेको सल्लाह अनुसार आफै निर्देशक, निर्माता, पटकथा लेखेर सो सिक्वेल चाँडै सार्वजनिक गर्ने योजनामा उनी छन् ।

त्यो बेलामा दर्पण छायाँ चलचित्र सुपरहिट भएको थियो । तुलसी घिमिरेले निर्देशन गरेको सो चलचित्रमा उत्तम प्रधान मुख्य नायकको रुपमा थिए । उनको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए ।

आज उनी श्रीमती संगीता प्रधानसँगै काँकरभिट्टा आएका थिए । उनले होटल ताजमा आयोजित पत्रकार भेटघाटमा दर्पण छायाँको सिक्वेल ल्याउन लागेको बताए ।

‘मलाई दर्पण छायाँले चिनायो,’ प्रधानले भने, –‘दर्शकबाट पाएको अपार मायालाई मैलै कहिलै बिर्सन सक्दिन । त्यही भएर दर्पण छायाँको सिक्वेल बनाउन लागेको छु ।’ त्यो पहिलाको विरासत अब आउने सिक्वेलले जोगाउने छ, साख बचाउँने आशा गरेको छु ।’

करिव १० वर्षदेखि नेपाली चलचित्र क्षेत्रबाट टाढै रहेका कलाकार प्रधान अहिले आफ्नो जन्मभूमि सिक्किममा जनसेवामा पनि लागेका छन् । उनले त्यहाँ बसेर पनि नेपाली चलचित्रको क्षेत्रमा काम गरिरहेको दावी गरेका छन् ।

नेपाली चलचित्रमा केहि वर्ष ओझेलमा रहेका कलाकार प्रधान सिक्किम सरकारको चलचित्र विकास बोर्डको अध्यक्ष समेत भइसकेका छन् । उनी सन् २०१४ देखि २०१९ सम्म अध्यक्ष बनेर नेपाली चलचित्रको क्षेत्रमा सहयोग गरेको बताए ।

उनको दर्पण छायाँसँगै लहना, मलाई माफ गरिदेउ, परे माया जालमा, बसाई, मितिनी लगायतका तीन दर्जन बढी नेपाली चलचित्रमा उनले अभिनय गरिसकेका छन् । तिनै कलाकार प्रधानले लामो समयपछि चलचित्र क्षेत्रमा सक्रियता बढाउन थालेका छन् ।

‘नेपाली चलचित्रबाट अलग भएको छैन,’ प्रधानले भने, ‘नेपाल सरकार, वडा महारानी र मलाई माया गर्ने दर्शकहरुले अभूतपूर्व सम्मान गर्नु भएको छ । मैले सबै पाए । तर, मैले केहि दिन सकेको छैन । अब यो सिक्वेलबाट दर्शकलाई केहि छाप छाड्ने कोशिस गर्नेछु ।’

पछिल्लो समाचार

वक्तृत्वकलामा सरस्वती माविकी युना गौतम प्रथम

अघिल्लो समाचार

प्रादेशिक अस्पतालको नयाँ भवनमा पानी चुहियो

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.