५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

असारमा विद्युत महसुल ह्वात्तै बढ्याे

असार २०, २०८०, ११:५४ .बुधबार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० असार । नेपाल विद्युत प्राधिकरणको असार महिनाको विद्युत महसुल ह्वात्तै बढेको छ ।

असार महिनाको विद्युत महसुल सबै ग्राहककाे घरमा बढेर आएको छ ।

विद्युत प्राधिकरणले हरेक वर्ष विशेष गरेर असार महिनामा महसुल ह्वात्तै बढाउने गरेकाे ग्राहकहरुकाे भनाई छ ।

विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र अन्तर्गतका अधिकांश ग्राहकको महसुल बढेर आएको छ ।

बिजुलीको महसुल अरू महिनामा खपत अनुसार नै आउने गर्दछ । तर, असार महिनामा नै महसुल अस्वाभाविक रुपमा बढ्नुकाे कारण बारे ग्राहकले जिज्ञासा राखेका छन् ।

मेचीनगर-९ निवासी देवी भण्डारीले असार महिनाको बिल धेरै आएको बताइन् । उनले अरु महिना २०० रुपैयाँ जति आउने गरेको र यसपाली ७४० रुपैयाँको बिल आएको बताइन् ।

यस्तै, मेचीनगर-७ निवासी गायत्रादेवी बोहोराले पनि विजुलीको विल बढेर आएको बताइन् । अघिल्लो महिना ५ सय जतिको आउने गरेको र यसपाली १९ सय रुपैयाँको बिल आएको बताइन् ।

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष क्लोजिङ गर्ने बहानामा ग्राहकबाट मनपरी रकम असुल्न खोजेको ग्राहकहरुकाे आरोप छ । तर, विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रकाे भनाई बेग्लै छ ।

धुलाबारी शाखाका प्रमुख सुनिल कुमार महतोले गर्मी मौसमका कारण महसुल बढेर आएको हुन सक्ने बताए । ‘गर्मी मौसममा बिजुली बढी खपत हुने गर्दछ,’ उनले भने, ‘यसमा आशंका गर्नु पर्दैन ।’

उनका अनुसार असोज महिनादेखि फागुनसम्म सामान्य र बैशाखदेखि भदौसम्म उच्च बिजुली खपत हुने गर्दछ । धुलाबारी वितरण केन्द्र अन्तर्गत मेचीनगरमा करिव ५० हजार ग्राहकले सेवा लिएका छन् ।

पछिल्लो समाचार

पेट्रोलियम पदार्थको मुल्य घट्यो

अघिल्लो समाचार

एकवर्षमा ३० किलाेमिटर सडक कालाेपत्रे

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.