४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सांसद बजगाईको क्षेत्रमा ९ करोडको योजना

असार २३, २०८०, १:५८ .शनिबार
0
0
0
SHARES
340
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ असार । कोशी प्रदेश सभा सदस्य सबिना बजगार्ईँले आफ्नो क्षेत्रमा ९ करोड बढीको योजना ल्याएकी छन् ।

आज मेचीनगर–१३ चारआली स्थित मान्द्रोमा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद बजगाँईले आफ्नो क्षेत्रमा सो योजना ल्याउन सफल भएकी हुन् ।

उनले आव २०८०÷८१ का लागि कोशी प्रदेश सरकारबाट विकास निर्माण र अनुदान गरी नौ करोड ५६ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको बताइन् ।

प्रदेश नम्बर १ को (ख) का प्राय सबै राजनीतिक दल, वडाध्यक्ष र संघ–संस्थासँग समन्वय गरेर आवश्यकताको आधारमा पूर्वाधार निर्माणमा बजेट पारेको उनको भनाई छ ।

सांसद बजगाईँले संसद विकास कोषबाट छुटेका योजनालाई सम्बोधन गर्ने सोचमा रहेकोसमेत जानकारी दिइन् ।

उनले भनिन्,‘धेरै योजना मध्ये यातिको बजेट रातो कितावमा उल्लेख गर्न सफल भएको छु । आगामी दिनमा वजेट आवश्यकतालाई मध्यनजर गर्दै थप पहल गर्नेछु ।’

उनले उर्जा, जलश्रोत, सिंचाईँमा २ करोड २६ लाख ५० हजार, पर्यटन, वन तथा वातावरणमा एक करोड २५ लाख रकमको योजना पार्न सफल भएको बताइन् ।

त्यसैगरी भौतिक पूर्वाधार विकासमा तीन करोढ ७२ लाख, उद्योग कृषि तथा सहकारी क्षेत्रलाई सशर्त अनुदान ६० लाख, समाजिक विकासमा २८ लाख, आर्थिक मामिला तथा योजनामा एक करोड १६ लाख ५६ हजार रकम ल्याएको बजगाइँको भनाई छ ।

पत्रकार भेटघाटमा नेकपा एमालेकि नेतृ रेणुका डाँगी, नेपाली कांग्रेसका लक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन तथा योजनाका विषयमा राप्रपा मेचीनगर सचिव विशालकृष्ण बाँस्तोलाले प्रष्ट पारेका थिए ।

पछिल्लो समाचार

मुख्यमन्त्री नियुक्ति विरुद्ध एमाले सर्वोच्चमा

अघिल्लो समाचार

विश्वासको मत प्राप्त गर्ने मुख्यमन्त्रीको दावी

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.