६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सेफ्टी ट्यांकीमा डुबेका बालकको अस्पतालमा मृत्यु

असार २६, २०८०, १२:४१ .मङ्लबार
0
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ असार । मेचीनगर–१० स्थित धुलाबारी सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेका बालकको मृत्यु भएको छ ।

८ वर्षीय बालक तान्चोक लिम्बुको आज विहान साढे १० वजे बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । बालकको टाउकोमा पानी जमेको थियो भने निमोनियाले समेत ग्रस्त पारेको चिकित्सकको भनाई छ ।

बालक निन्दा पेट्रोलपम्प छेउ उत्तर पट्टी रहेको गार्टेनको शौचालयको सेफ्टी ट्यांकीमा सोमबार दिउँसो साढे १२ वजे डुबेको अवस्थामा फेला परेका थिए ।

१२ बजे खाना खाइसकेपछि बालकलाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोस भएको अवस्थामा भेटिएका थिए ।
उनलाई त्यतिखेर तत्काल उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।

२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना बालबालिकाहरु अध्यनरत् छन् । पिजीदेखि कक्षा १ सम्म पढाइ हुने सो मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । गुरुङलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

पछिल्लो समाचार

स्व.ढकालद्वारा लिखित पुस्तकको विमोचन

अघिल्लो समाचार

हेलिकप्टर दुर्घटना : चालक र ५ जना विदेशीको मृत्यु

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.