९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मानव हात्ती सहअस्तित्वका लागि उपायहरुको खोजी

भदौ १२, २०८०, २:०५ .मङ्लबार
0
0
0
SHARES
136
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ भदौ । मेचीनगरमा हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनिकरण तथा मानव हात्ती सह–अस्तित्वका लागि अबलम्वन गर्न सकिने उपायहरु सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

आज मेचीनगर–११ स्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा वडा नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनिकरण तथा मानव हात्ती सह–अस्तित्वका लागि अबलम्वन गर्न सकिने उपायहरुको बारेमा खोजी गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका पूव प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाई, सामुदायिक वन महासंघका झापा अध्यक्ष वेदप्रकाश भण्डारी, वर्दियाका पूर्व चिफ वार्डन तथा उज्यालो नेपालका प्रमुख रमेश थापाले मानव र हात्तीबीचको द्वन्द्व कम गर्नु पर्ने, मनविय क्षति रोक्न र बालीको वीमामा किसानलाई उत्साहित गर्न प्रेरित गर्नुपर्ने लगायतका विषयमा सुझाव राखेका थिए ।

कार्यक्रममा सामुदायिक वन महासंघ मेचीनगर अध्यक्ष जानुका ओली, वन्य जन्तुका अभियन्ता शंकर लुईटेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उज्यालो नेपालका प्रमुख थापाले हात्तीको विषयमा तयार पारेको सचेतना मुलक डकुमेन्ट्रीलाई प्रोजेक्टर मार्फत प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा मेचीनगर–७ को मेची चरा तथा वन्यजन्तु संरक्षण समाज, वर्दियाको उज्यालो नेपाल, ग्रिन जेनेरेशन नेपाल झापा र फिस एण्ड वाइल्ड लाइफ सर्भिस अमेरिकाको सहकार्य रहेको थियो ।

कार्यक्रमको सहजिकरण र व्यवस्थापन समेत वडा नम्बर ११ ले गरेको थियो ।

मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेलले र सञ्चालन वडा नम्बर ४ का वडा सदस्य पवन बराइलीले गरेका थिए ।

पछिल्लो समाचार

पत्रकार आचार्यको स्मृति ग्रन्थ सार्वजनिक

अघिल्लो समाचार

टिपरले मोसालाई ठक्कर दिँदा डाक्टर यादवको मृत्यु

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.