२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘वन ऐन’ सम्बन्धि प्रशिक्षण

साउन २१, २०८०, १:३३ .आइतवार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ साउन । सामुदायिक वन मेचीनगर महासंघको आयोजनामा वन ऐन तथा सामुदायिक वन सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वनको सभाहलमा आइतबार आयोजित प्रशिक्षणमा वन ऐनमा उल्लेखित बँुदा तथा सामुदायिक वनले खेलेको भूमिकाको विषयमा छलफल गरिएको थियो ।

नगरका १३ वटा सामुदायिक वन समूहका सहभागी पदाधिकारीलाई सामुदायिक वन महासंघ सल्लाहकार संयोजक संगीता थापा, महासंघ झापा अध्यक्ष बेदप्रकाश भण्डारी, मेची सव डिभिजन प्रमुख कुलप्रसाद भट्टराईले प्रशिक्षण दिएका थिए ।

नगर महासंघकी अध्यक्ष जानुका ओलीको अध्यक्षता तथा मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नगर महासंघ सल्लाहकार लता प्रसाईं र वडाध्यक्ष तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा सदस्य सुष्मा कार्की, कोशी प्रदेश महासंघ लेखा संयोजक चन्द्र सिग्देल, सदस्य चन्द्र दास, महासंघ जिल्ला सदस्य अम्बर लिम्बु, सदस्य योगेश भट्टराईं, रोश्नी श्रेष्ठ, अम्बिका प्रसाईं, इन्द्र पाठक लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगर महासंघका सचिव युवराज रेग्मीले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

अघिल्लो समाचार

प्रिन्सिपल पुर्पक्षका लागि थुनामा, २ जना धरौटीमा रिहा

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.