२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तान्छोप मृत्यु प्रकरण

प्रिन्सिपल पुर्पक्षका लागि थुनामा, २ जना धरौटीमा रिहा

साउन २२, २०८०, ४:५० .सोमवार
0
0
0
SHARES
243
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ साउन । झापा जिल्ला अदालतले धुलाबारीको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) का प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

अदालतले आइतबार मेचीनगर–१० धुलाबारी स्थित सानो साथी किन्डर गार्टेनको सेप्टिक ट्यांकीमा डुबेर आठ वर्षीय बालक तान्छोपहाङ लिम्बुको मृत्यु भएको घटनामा स्कुलका प्रिन्सिपल गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

उक्त मुद्धाको थुनछेक बहसपछि अदालतले प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको हो भने अरु दुई जना आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

उक्त घटनाका आरोपितको रुपमा स्कुलकी व्यवस्थापक मेचीनगर–१० की २४ वर्षीया अनिशा पोखरेल र सुसारे कर्मचारी मेचीनगर–११ की ३५ वर्षीया रमा सुनार रहेका थिए । अदालतले पोखरेललाई २ लाख र सुनारलाई ५० हजार धरौटीमा रिहा गरेको हो ।

आरोपितमध्ये स्कुलकै सञ्चालक काठमाडौं–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली भने फरार छन् ।

थुनछेकको बहसमा वादीका तर्फबाट अधिवक्ता सुरज खत्री, शान्ता पाठक र सरकारी वकिलले वहस गरेका थिए । त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ता अशोककुमार पोखरेलले वहस गरेका थिए ।

गत असार २५ गते सेप्टिक ट्यांकीमा डुबेर तान्छोपको मृत्यु भएको थियो । उनका बुवा खर्कबहादुर सुब्बाले तान्छोपको मृत्यु शंकास्पद रहेको जाहेरी दिएपछि प्रहरीले स्कुलका सञ्चालक समेत रहेका मेचीनगर–११ निवासी ४५ वर्षीय मनोज गुरुङसहित तीन जनालाई पक्राउ गरेर झापा जिल्ला अदालतमा मुद्धा चलाएको थियो ।

पछिल्लो समाचार

‘वन ऐन’ सम्बन्धि प्रशिक्षण

अघिल्लो समाचार

जलाउन लगिएको शव प्रहरीले घाटबाटै उठायो

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.